स्वदेश फर्किएलगत्तै कोइराला छलफलमा व्यस्त

राज्यसत्ता, काठमाडौ, वैशाख १३ - इन्डोनेसियाबाट थाईल्याण्ड हुंदै आइतबार नेपाल आइपुगेका प्रधानमन्त्री सुशील कोइराला छलफलमा व्यस्त छन् । स्वदेश फर्किएलगत्तै उपप्रधान तथा गृहमन्त्री बामदेव गौतमसंग...

सगरमाथा हिमपहिरोमा परी १७ को मृत्यु

राज्यसत्ता, काठमाडौ, वैशाख १३ -सगरमाथा आधारशिविरमा हिजो परेको हिमपहिरोमा कन्तिमा १७ जनाको मृत्यु भएको छ । हिमपहिरोमा फसेकाहरुको आजबाट उद्दार सुरु गरिएको छ । उद्दारको...

महाभूकम्पमा मर्नेको संख्या २१५२ पुग्यो

राज्यसत्ता, काठमाडौं, वैशाख १३ - शनिबार नेपालमा गएको शक्तिशाली भूकम्पमा परी मर्नेको संख्या २ हजार १ सय ५२ पुगेको छ । प्रहरीले संकलन गरेको तथ्यांक...

गोरखामा मात्रै २१० जनाको मृत्यु

उद्धारमा ढिलाई, जनजीवन अझै त्रसित राज्यसत्ता, गोरखा, वैशाख १३ - महाभूकम्पका कारण जिल्लामा मृत्यु हुनेको संख्या २१० पुगेको छ । उनीहरुको पहिचान हुन सकेको छैन...

नेकपा–माओवादी कास्कीद्वारा कार्यकर्तालाई उद्दार कार्यमा जुट्न निर्देशन

रूद्र बहादुर श्रीस मगर पोखरा, १३ वैशाख नेकपा–माओवादी कास्कीले शनिबार आएको विनाशकारी भूकम्पमा परेका सर्वसाधारणहरूको उद्दार कार्यमा जुट्न आफ्ना कार्यकर्तालाई निर्देशन दिएको छ । कास्कीका...

स्याङ्जा जिल्लाका प्रमुखहरु निरिक्षणमा

भुकम्पले स्याङ्जामा १३७ घर पूर्ण, १८० घरमा आशिंक, ८ प्रहरी चौकीहरु, १० सरकारी कार्यालयहरुमा क्षति, जिल्लाका प्रमुखहरु निरिक्षणमा । विनोद रखाली मगर स्याङ्जा, वैशाख १३-शनिबार...

४८ घण्टाभित्र नेपालमा अर्को ठूलो भुकम्पको धक्का जान सक्ने चेतावनी

राज्यसत्ता,नेपालमा २ हजार भन्दा धेरैको ज्यान जानेगरी भएको महाभुकम्पको ४८ घण्टाभित्र अर्को ठूलो धक्का जान सक्ने वल्र्ड अर्थक्वेकले अनुमान गरेको छ । अमेरिकाको सानफ्रान्सिस्को क्यालिफोर्नियामा प्रधान...

एआईजि बज्राचार्यलाई पाल्पामा सम्मान

देब पचभैया पाल्पा, बैशाख ११ - पाल्पामा जन्मिएर नेपाल प्रहरीको अतिरिक्त महानिरिक्षक बन्नु भएका रमेश शेखर बज्राचार्यलाई आज तानसेनमा सम्मान गरिएको छ । नेपाल आदिबासी...

ढुंङ्गोले लाग्दा एक जनाको मृत्यु ३ जना घाईते-फोटो फिचर

देब पचभैया   पाल्पा, बैशाख ११ - पाल्पाको मदनपोखरा तल्लो डुम्रे निरको गौडेपुल अगाडि गुडिरहेको मोटरसाईकललाई माथि बाट खसेको ढुंङ्गोले लाग्दा आज दिउसो दुई बजे तिर...