भूकम्प प्रभावित क्षेत्रको स्थलगत भ्रमणमा देव गुरुङ
पोखराका विभिन्न अस्पतालमा उपचाररत घाइतेहरूसँग भेट रूद्र श्रीसमगरपोखरा, २२ वैशाखनेकपा–माओवादीका सचिव देव गुरुङले गत वैशाख १२ गते शनिबार आएको विनाशकारी महाभूकम्पको केन्द्रविन्दु गोरखाको स्थलगत भ्रमण...
