मगर संघ गैंडाकोटले गर्‍यो राहत हस्तान्तरण

Read Time:37 Second

देवेन्द्र सारु मगर

नवलपरासी, बैसाख १७ – सेवा नै धर्म हो भन्ने उक्तिलाई आत्मसाथ गर्दै महाभूकम्प पीडित सह्योगार्थ नेपाल मगर संघ गैडाकोट नगर समिति नवलपरासी परिवारबाट एक कार्यक्रमकाविच संचारकर्मी देवेन्द्र सारु मगरको नेतृत्वमा कालिका राहत कोषलाई रु ३० हजार ३ सय ३३ रकम संस्थाका अध्यक्ष लालबहादुर आले मगरले सो रकम हस्तान्तरण गरेका छन ।

0 0
Happy
Happy
0 %
Sad
Sad
0 %
Excited
Excited
0 %
Sleepy
Sleepy
0 %
Angry
Angry
0 %
Surprise
Surprise
0 %