स्वास्थ्य चौकी प्रमुखलाई कारवाहीको माग

देब पचभैया पाल्पा, १९ असार - पश्चिम पाल्पाको सत्यवती गाविसस्थित स्वास्थ्य चौकीका प्रमुख जीवन रानाले संस्थागत तथा व्यक्तिगत अनियमितता गरेको भन्दै स्थानीयले कारवाहीको माग गरेका...

कृषि कार्यालयको निर्णयले कृषकहरु मर्कामा

देब पचभैया पाल्पा, असार १- कृषक समूह र सहकारी आफै खरिद गर्न पाउने हाते टेक्टर (पावर र मिनी पावर ट्रेल) मा कृषि कार्यालय पाल्पाले तोकेको...

ऐतिहासिक पाकरी बृक्षको हागा काट्दा संरक्षण कर्ताहरु चिन्तित

गोबिन्द घर्ती देबदह,ऐतिहासिक एवं प्राचिनताको धरोहर मानिएको देवदहको पाकरी वृक्षको हागा काटिएको छ ।   ऐतिहासिक पाकरी बृक्षको हागा काट्न लगाएको भन्दै संरक्षण कर्ताहरु भने...

पत्रकारहरु बन्ने भए मानवअधिकार बादी

पोखरा, १६ असार - नेपालका विभिन्न ठाउँमा रहेर पत्रकरीता गर्ने पत्रकारहरु देशमा मानवधिकारको क्षेत्रमा देखिएको स्थिति र परिस्थितिलाई मध्यनजर गर्दै पत्रकारीताको क्षेत्रबाट समस्याको समाधान गर्ने...

बुटवल झुम्सा सुरुङ्ग मार्गका लागि बजेट माग

देब पचभैया पाल्पा, असार १५– सिद्धार्थ राजमार्गको बुटवल झुम्सा सडक खण्डमा पहिरोका कारण वर्षेनी धेरै मानिसको ज्यान गएको भन्दै पाल्पालीहरुले सुरुङ्ग मार्ग निर्माण गर्न नेपाल सरकारका...

मगर काइके भाषाको अन्तरक्रिया कार्यक्रम सम्पन्न

दिपा अाले नेपाल मगर विद्यार्थी संघ केन्द्रीय समिति अन्तरगत (भाषिक विभाग)को आयोजनामा मगर काइके भाषाको वर्तमान अवस्था अवसर र चूनौति विषयक एक दिने अन्तरक्रिया कार्यक्रम...

मगर सङ्घ कास्कीले एसएलसी उत्तीर्र्णलाई सम्मान गर्ने

मनोज घर्तीमगरपोखरा, १३ असारनेपाल मगर सङ्घ कास्कीले वार्षिक कार्यक्रम अन्तर्गत रक्तदान तथा २०७१ सालको एसएलसी परीक्षा उत्तीर्ण गर्ने मगर विद्यार्थीहरूलाई सम्मान गर्ने भएको छ ।...

ह्योल्मो मातृभाषा साक्षरता तथा शिक्षक प्रशिक्षण कार्यक्रम समापन

  पोखरा, ११ असार आदिवासी जनजाति उत्थान राष्ट्रिय प्रतिष्ठानको सहयोगमा नेपाल ह्योल्मो समाज सेवा सङ्घ कास्कीको आयोजनामा गत असार ५ गतेदेखि सुरु भएको एक हप्ते...

मगर युवा द्धारा लागु पदार्थ, दुर्ब्यसनी विरुद्ध जनचेतना मोटरसाईकल ¥याली

गोविन्द घर्ती देवदह असार ११ । नेपाल मगर युवा संघ देवदह नगरसमितिको आयोजनामा लागु पदार्थ दुर्ब्यसनी विरुद्ध जनचेतना मोटरसाईकल ¥याली सम्पन्न भएको छ । अन्र्तराष्ट्रिय...