भारतीय हस्तक्षेपविरुद्ध अखिल नेपाल आदिवासी जनजाति महासंघको विरोध सभा

भारतीय हस्तक्षेपविरुद्ध अखिल नेपाल आदिवासी जनजाति महासंघको विरोध सभा

प्रतिगामी संविधान खारेज गर्नुपर्छ ः सुरेश आलेमगररूद्र श्रीसमगरपोखरा, २३ माघनेकपा (क्रान्तिकारी माओवादी)का केन्द्रीय सदस्य एवं पार्टीनिकट अखिल नेपाल आदिवासी जनजाति महासंघका अध्यक्ष सुरेश आलेमगरले वर्तमान...

तराई टुक्राएर देश लाई विखण्डन गर्ने गरी तयारी भैरहेको छ : पुर्ब प्रधानमन्त्री नेपाल

देब पचभैया पाल्पा २३ माघ - पुर्ब प्रधानमन्त्री एबं एमाले बरिष्ठ नेता माधव कुमार नेपालले तराईको भुभाग लाई टुक्राएर देश लाई विखण्डन गर्ने गरी तयारी...

पाल्पा कांग्रेस अधिवेशन

देब पचभैया पाल्पा, २३ माघ - नेपाली कांग्रेसको १३ औं महाधिवेशनमा भाग लिने प्रतिनिधिको निर्वाचनको लागी  पाल्पाका  पाल्पाका नेपाली कांग्रेसका पार्टी सभापति वीरबहादुर राना र...
रुपन्देही सेवा समाज ईजरायलले देवदह अपाङ्ग सेवा समाजलाई सहयोग

रुपन्देही सेवा समाज ईजरायलले देवदह अपाङ्ग सेवा समाजलाई सहयोग

२३ माघ रुपन्देही सेवा समाज ईजरायलले देवदह अपाङ्ग सेवा समाजलाई सहयोग प्रदान गरेको छ । बैदेशिक रोजगारको लागि ईजरायल गएका रुपन्देहीका युवाहरुले प्लाष्टिक रहीत झोला...
उद्योग व्यापार संगठन रुपन्देही देवदह शाखाको तेश्रो बार्षिक साधारणसभा तथा अधिवेशन सम्पन्न

उद्योग व्यापार संगठन रुपन्देही देवदह शाखाको तेश्रो बार्षिक साधारणसभा तथा अधिवेशन सम्पन्न

गोविन्द घर्ती रुपेन्देही , माघ २३ आत्मनिर्भरताको लागि उत्पादन क्षेत्रलाई जोड दिनु पर्ने रुपन्देहीको देवदहमा आयोजित कार्यक्रमका वक्ताहरुले बताएका छन् । उनीहरुले औद्योगकरण विना देशको...

सांसद शिमा बि.क.लाई मातृ सोक

धर्म छन्त्याल काठमान्डु,माघ २४ - राष्ट्रिय जनमुक्ति पार्टी (लोकतान्त्रिक) नेपालका केन्द्रिय उपाध्यक्ष तथा माननिय सांसद शिमा बि.कलाई मातृशोक परेको छ ।   रुपन्देहि जिल्ला,तिलोत्तमा नगरपालिका वार्ड नं. ९...

विन्ध्यवासिनी यातायातको नयाँ बस सञ्चालनमा

 विन्ध्यवासिनी यातायातको विरोधमा पूराना व्यवसायीको सडक अवरोधले सर्वसाधारणलाई सास्ती पोखरामा विन्ध्यबासिनी यातायातका बस संचालनमा आएका छन् । समितिले सेवा शुभारम्भको अवसरमा तिन दिन सम्म सेवाग्राहीलाई...

नेकपा (क्रान्तिकारी माओवादी)सम्बद्ध जातीय मोर्चाहरूको एकता अधिवेशन सम्पन्न

अखिल मगर मोर्चामा थापा, तमु मोर्चामा बुद्धिराम र छन्त्याल मोर्चामा बमबहादुर संयोजक रूद्र श्रीसमगरपोखरा, २२ माघनेकपा (क्रान्तिकारी माओवादी)सम्बद्ध तीन वटा जातीय मोर्चाहरू एक भएका छन्...
१५ किलो चरेससहित पाँच जना सराङकोटमा समातिए

१५ किलो चरेससहित पाँच जना सराङकोटमा समातिए

रूद्र श्रीसमगरपोखरा, २२ माघ१५ किलो लागू औषध चरेससहित पोखराको सराङकोटबाट पाँच जना पक्राउ परेका छन् । विशेष सूचनाका आधारमा लागू औषध नियन्त्रण ब्यूरो पोखराबाट प्रहरी...