स्वर्गीय पिताको स्मृतिमा समाजसेवी गुरुङद्वारा पोखरा वृद्धाश्रमलाई १ लाख बढीको सहयोग
रूद्र श्रीसमगर पोखरा, ३१ असार पर्वत जिल्ला बाजुङ–६, फलाल्ने घर भइ हाल पोखरा–२, मोहरियाटोल निवासी समाजसेवी दुर्गा गुरुङ ‘मिलन’सहित वहाँका परिवारले पोखरा वृद्धाश्रममा फर्निचर, लत्ताकपडा,...
