महिला हिंसा न्यूनिकरणको लागि महिलाहरुलाई उत्पादनका साधनमा स्वामित्व दिनु पर्ने !
गोविनद घर्ती देवदह, मंसीर २६ - महिला हिंसा न्यूनिकरणको लागि महिलाहरुलाई उत्पादनका साधनमा स्वामित्व दिनु पर्ने रुपन्देहीको देवदहमा आयोजित एक कार्यक्रमका वक्ताहरुले बताएका छन् ।...
