राष्ट्रिय तेक्वान्दो संघ नेपाल, पर्वतद्वारा सहयोगीलाई सम्मान

Read Time:1 Minute, 7 Second

रुद्र श्रीसमगर

घान्द्रुक, पुस २३ – राष्ट्रिय तेक्वान्दो संघ नेपाल, जिल्ला कार्यसमिति, पर्वतले ‘पर्वत स्टार’ कार्यक्रम सफल बनाउन सहयोग गर्ने तीन जनालाई घान्द्रुकमा सम्मान गरेको छ ।

शनिबार आयोजित विशेष कार्यक्रममा संघका पश्चिमाञ्चल संयोजक मदन गुरुङ, जिल्ला अध्यक्ष कमल थापामगर र सचिव युवराज पुनले सहयोगीहरुलाई सम्मान गर्नुभयो । सो अवसरमा सिमोन होटल एवं गेष्ट हाउस, घान्द्रुक–७, कास्कीका सञ्चालक रामबहादुर गुरुङ, हेवन भ्यू गेष्ट हाउस, घान्द्रुक–५ का सञ्चालक सन्तोष गुरुङ र मेश्रम गेष्ट हाउस एण्ड रेष्टुरेण्ट, घान्द्रुक–५ का सञ्चालक सन्दीप गुरुङलाई सम्मान गरिएको थियो ।

0 0
Happy
Happy
0 %
Sad
Sad
0 %
Excited
Excited
0 %
Sleepy
Sleepy
0 %
Angry
Angry
0 %
Surprise
Surprise
0 %