दलहरुको कार्यालयमा धर्ना तथा ज्ञापनपत्र बुझाउने कार्यक्रममा
राष्ट्रिय स्वाधिनताको रक्ष गर ! देशलाई दलहरुको अनिर्णयको बन्दी बनाउन पाईन्दैन ! ३ दलको मात्र सहमति चाहिन्दैन !विद्यामान संक्रमणकाल तत्काल अन्त गर ! जननिर्वाचित संविधान सभाबाट संविधान जारी...
