राष्ट्रपति धार्मिक रुपले हिन्दु र राजनीति रुपले कांग्रेस हुन खोजेको (आदिवासी जनजाति महासंघ नेपालको प्रेस बिज्ञप्ति सहित)
राष्ट्रपति डा. रामवरण यादवले आदिवासी जनजातिको ज्ञापनपत्र बुझ्न मानेन् । राष्ट्रपति डा. रामवरण यादव धार्मिक रुपले हिन्दुको राष्ट्रपति र राजनीति रुपले कांग्रेस हुन खोजेको दखिन्छ...
