राष्ट्रिय जनमुक्ति पार्टीका संस्थापक अध्यक्ष एवं अधिवक्ताएम. एस. थापा विश्वमा नेपाललाई, “गोर्खा” “शेर्पा” “एभरेष्ट” र “बुद्ध” को नामले बढी चिनिन्छ । तर विडम्बना के छ...
—त्रिलोक सिंह थापा मगर नेपालको राजधानी काठमाण्डौंबाट पश्चिमतर्फ अनुमानित १५६ किलोमिटरको दुरीमा गण्डकी प्रदेश अन्तरगत“जिल्लागोर्खा” अवस्थित छ । प्राचिन समयमागोर्खा राज्यअत्यन्त सानो तथा स्वतन्त्र राज्यथियो...
त्रिलोक सिंह थापा मगरप्रारम्भः कप्तान राम सिंह ठकुरी हिमाञ्चल प्रदेशका अनमोल रत्न, प्रख्यात सङ्गीतकार, गीत सङ्गीतका धुन निर्माता, सङ्गीत सर्जक, स्वंतन्त्रता सेनानी र आजाद हिद...
– त्रिलोक सिंह थापा मगर (सन १८०५–१८०९)क) काँगडा राज्यकातत्कालीन स्थानीय राजा संसार चन्दअत्यन्तशक्तिशाली राजाथिए । उनीआफ्नो शक्तिशालीतथाविशालफौजका साथकिल्लाकाँगडाभित्रप्रतिरक्षात्मकअवस्थामाथिए । किल्लाकाँगडाकुनै साधारण दुर्ग थिएन । अत्यन्तबलियो,...
त्रिलोक सिंह थापा मगर प्रारम्भः ईतिहासका पानाहरू पल्टाउँदा र केलाउँदा थाहा हुन्छ कुनै समयकालमा विश्वको मानचित्रमा “गोर्खा राज्य” अत्यन्त सानो राज्य थियो । तर अठारौँ...
राज्यसत्ता काठमाण्डौ ,असार १९ - दलित र नेवारमा बिभाजन ल्याउने हिन्दुधर्मको भास्यले एकदिन देश नै बिभाजित गर्न सक्दैन भन्न सकिन्न ! आदरणिय दलित नेता आहुती...
लौ सुन म भन्छुबहु राष्ट्रिय राज्यको कहानी....... -आङ्काजी शेर्पा Angkaji Sherpa (१) राष्ट्र/जाती (Nation) भनेको के हो आफ्नै ऐतिहासिक पुर्ख्यौली भुमी थातथलो,भाषा, इतिहास, संस्कृति, जीवन...
राज्यसत्ता , काठमाण्डौ, जेठ २५ गते - आखिर के रहेछ त यो राज्य, राष्ट्र, बहु/बहुल राष्ट्रिय राज्य ?बिषयबस्तु राज्य ,राष्ट्र र बहुराष्ट्रिय राज्यमाथि विमर्श रहेको...
(एक विश्लेषण)त्रिलोक सिंह थापा मगरऐतिहासिक पृष्ठभूमिसदियौ देखि राज्यबाट उत्पिडित, थिचोमिचो तथाविभेदमा परेकाभूमिपुत्र, मूलवासी मगर जनजातिकाकेहि सचेत मगरहरूद्वारा काठमाण्डौमावि.सं. २०१२ बैशाख २६ गते “केन्द्रिय मगर समाज...