आखिर के रहेछ त यो राज्य, राष्ट्र, बहु/बहुल राष्ट्रिय राज्य ?

Read Time:1 Minute, 4 Second

राज्यसत्ता ,

काठमाण्डौ, जेठ २५ गते – आखिर के रहेछ त यो राज्य, राष्ट्र, बहु/बहुल राष्ट्रिय राज्य ?
बिषयबस्तु राज्य ,राष्ट्र र बहुराष्ट्रिय राज्यमाथि विमर्श रहेको छ । नेपाल आदिवासी जनजाति महासंघ आयोजक रहेको कार्यक्रम सचिब गोबिन्द छन्तेलले सहजिकरण गरेका थिए ।
वक्ताहरूः 
आहुति(राजनीतिक विश्लेषक तथा राजनीतिज्ञ), कल्पना झा (राजनीतिशास्त्रमा विद्यावारिधिरत दिल्ली विश्वविद्यालय),डम्बर खतिवडा(राजनीतिक विश्लेषक तथा राजनीतिज्ञ) र प्रा. महेन्द्र लावती (प्राध्यापनरत,वेस्टर्न मिचिगन विश्वविद्यालय) हुनुहुन्छ।
सुन्न र हेर्न लिङ्क थिच्नुहोस:
Nepal Federation of Indigenous Nationalities 

1 0
Happy
Happy
100 %
Sad
Sad
0 %
Excited
Excited
0 %
Sleepy
Sleepy
0 %
Angry
Angry
0 %
Surprise
Surprise
0 %