चुसकमा नेपाली कलाकारहरूले कोरिया तताउने

कोरियाको चाड चुसकको अबसर पारेर कोरिया रहेका बिभिन्न सँस्थाहरूले आयोजना गर्न लागि रहेको कार्यक्रममा नेपालबाट आउने कलाकारहरूले ३ दिनसम्म कोरिया तताउने छन । जस अनुसार...

चौथो मगर चलचित्र महोत्सव कावासोतीमा

मगर चलचित्रकर्मी संघ र नेपाल मगर संघ, शिव मन्दीर ईकाई समिति कावासोतीको आयोजनामा यही असोज ४ गते साधारण सभा र ५ गते चलचित्र महोत्सव कार्यक्रम...

यसपालिको इन्द्रजात्रा शुभ

बर्षा र सहकालका देवता इन्द्रको  पुजाआजा गरी मनाइने काठमाण्डौ उपत्यकाको पूरानो पर्व इन्द्र जात्रा  शूरु भएको छ । काठमाण्डौको बसन्तपुरमा  मानन्धर समुदायले काभ्रेको नालाबाट ल्याइएको...

६०१ का लागि राष्ट्रपतिद्धारा बाधाअड्काउ फुकाउ

राष्ट्रपति डाक्टर रामबरण यादबले अन्तरिम संविधान संसोधन बाधा अड्काउ फुकाउ अध्यादेश जारी गरेकाछन । मन्त्रिपरिषद्को मंगलबार सिंहदरबारमा बसेको बैठकले अन्तरिम संविधान संशोधनका लागि बाधाअड्काउ फुकाउ...

मुलुकभर निर्वाचन अधिकृत सहित कार्यालय स्थापना

संविधानसभाको निर्वाचन प्रयोजनका लागि प्रत्यक्ष र समानुपातिक निर्वाचनका लागि निर्वाचन कार्यालय स्थापना भएका छन् । प्रत्यक्ष निर्वाचनका लागि देशका २ सय ४० वटै निर्वाचन क्षेत्रमा...

भारतीय प्रहरी नेपाल प्रहरीको नियन्त्रणमा

 हतियारसहित आएको भारतीय प्रहरीले बर्दियाको गुलरियास्थित एक नेपालीको घरमा छापा मारेको छ । भारतको लखीनपुर खिरीका डिएसपीसहित १४ जनाको टोलीले स्थानीय मञ्जुलकुमार श्रेष्ठको घरमा नेपाल...

यात्रु युवती वलात्कृत

खोटाङ्ग जिल्लाको छितापोखरी गाबिसकी एक युवती बसमा यात्राकै क्रममा बलात्कृत भएकीछिन् । उनलाई खोटाङ्ग जिल्लाकै याम्खा गाबिस का २२ बर्षीय यातायात मजदुर बिक्रम रोक्काले उदयपुरको खाँबु...

पाँचथरका एमालेबीच कुटाकुट

पाँचथरमा नेकपा एमालेको भातृ संगठन युवासंघले पार्टीकै अर्को भातृ संस्था अनेरास्ववियुका कार्यकर्तामा माथि कुटपीट गरेका छन । हिजो साँझ युवा संघका केन्द्रिय सदस्य नरबहादुर गुरुङको...

तेह्रथुममा चुनाव विथोल्नेहरुको मोर्चावन्दी

आगामी मंसिर ४ मा हुने संबिधान सभाको दोस्रो निर्बाचनलाई बिफल बनाउन भन्दै तेह्रथुम जिल्लामा चार दल बिच मोर्चाबन्दी भएको छ । सदरमुकाम म्याङलुङ स्थित नेकपा-माओवादी...

अख्तियार धनकुटामा पनि आयो

अख्तियार दुरुपयोग अनुसन्धान आयोगको पुर्वाञ्चल क्षेत्रिय कार्यालय पुर्वको सदरमुकाम भनेर चिनिने धनकुटामा औपचारिक रुपमा संचालनमा आएको छ । धनकुटा वडा नम्बर ७ स्थित सिरुवानीमा मंगलावरदेखि...