जनजातिहरुको हक र अधिकारलाई स्थापित गर्न सम्पुर्ण आदिवासी जनजातिहरु एक जुट भएर लाग्नु पर्ने
गेविन्द घर्तीमगर देवदह असार १६ । आम सञ्चारमाध्यमले आदिवासी जनजातिहरुको मुद्दा ओझेलमा पार्ने काम गरेको रुपन्देहीको देवदहमा आयोजित एक कार्यक्रममा बोल्ने वक्ताहरुले बताएका छन् ।...
