केबी मगर मध्य पुर्विय राष्ट्र बहराईन स्थित यहि आउँदो ४ मार्च २०१६ सुक्रबारका दिन यादव दवकोटाको ब्यावस्थापन तथा अर्घाखाँची प्रवासी समाजका अध्यक्ष समेत रहेका...
छानबिन प्रक्रिया फितलो भो रूद्र श्रीसमगरपोखरा, २७ माघमगर चलचित्रकी नायिका योरुना पुन नेहाका आफन्तले उनको हत्यामा अन्यको पनि संलग्न हुनसक्ने आशंका गरेका छन् । पुन...
तयारी तिब्र पारिएको बिधालयको भनाई देब पचभैया पाल्पा, माघ २७ - खानीगाउ निम्न माध्यमिक बिधालय कल्लाबारी पाल्पाले आगामी फागुन १४ गते स्वर्णमहोत्सब मनाउने भएको...
माया घले मगर आरोह श्रेष्ठको अध्यक्षतामा १७ सदस्यिय कार्यसमिति चयन रोजगारीको शिलशिलामा इजरायलमा रहेका नेवारहरूको संस्था नेवा:खल इजरायलले बार्षिक उत्सबको अवसरमा नयाँ नेतृत्व चयन गरेको...
कृष्ण सारू मगरदोहा-कतारसेवा नै धर्म हो भन्ने अभियानका साथ पाल्पाली सेवा समाज कतारको पहलमा पाल्पाको बिभिन्न स्थानमा रहेको असाह्य, अपाङ्ग तथा दृष्टिविहिनहरुको लागि सहयोग सन्कलन...
रूद्र श्रीसमगर पोखरा, २६ माघ पोखराको व्यस्त बजार सिर्जनाचोकमा गोरखा कालिका स्टोर्स सञ्चालनमा आएको छ । युवा व्यवसायी भरत भट्टले करिब दुई करोड रुपैयाँ...
रूद्र श्रीसमगर कुश्मीसेरा, २६ माघ बागलुङ जिल्लाको दक्षिणी भेगको व्यापारिक केन्द्र कुश्मीसेरामा नेपाल मगर बौद्ध सेवा समाज गठन गरिएको छ । शनिबार नेपाल मगर बौद्ध...
रूद्र श्रीसमगर पोखरा, २६ माघ नेपाल मगर संघ हेम्जा एकाइ समितिको आठौं अधिवेशन तथा १४ औं वार्षिक साधारणसभाबाट अध्यक्षमा लोकबहादुर पुनमगर चयन हुनुभएको छ ।...