कतारमा मगर संघले “अक्षय कोष स्थापनार्थ दीपावली साँझ कार्यक्रम भब्य संपन्न ।

कृष्ण सारु मगर कतार, नोभेम्बर १२ -  नेपाल मगर संघ, शाखा कतारको मातहतमा रहेको कला तथा सांस्कृतिक बिभागको द्वरा आयोजित मगर समुदायका अत्यन्त गरिव तथा जेहेन्दार...

पल्लवी सहकारीको पाचौ बार्षिक साधारणसभाको अवसरमा रक्तदान कार्यक्रम सम्पन्न !

  गोविन्द घर्ती रुपन्देही, कार्तिक २७ - रुपन्देहीको देवदहमा वृहत्त रक्तदान कार्यक्रम सम्पन्न भएको छ । पल्लवी बचत तथा ऋण सहकारी संस्थाको पाचौ बार्षिक साधारणसभाको...

पल्लवी बचत तथा ऋण सहकारी संस्थाको पाचौ बार्षिक साधारणसभा उद्घाटन सम्पन्न !

  गोविन्द घर्तीदेवदह, कार्तिक २७ - सहकारी मन्त्रालयले सहकारीको पक्षमा काम गर्न नसकेको राष्ट्रिय सहकारी संघका केन्द्रिय उपाध्यक्ष ओमदेवी मल्लले बताउनु भएको छ ।उहाले संघर्षपूर्ण...

सुनसरी धरानको छोटीमोरङ भेडेटारमा थाउजन बिगबुद्धको शिलन्यासको फोटो झलक

फोटो : गंगा आले मगर र बुद्धरत्न शाक्य {facebook}1097831780266349{/facebook} पुरा फोटो हेर्न लिङ्क थिच्नुहोस सुनसरी धरानको छोटीमोरङ भेडेटारमा थाउजन बिगबुद्दको शिलन्यासको फोटो  

जोया र बच्चाहरु नेपाल फर्किए !

राज्यसत्ता,काठमाण्डु, कातीर्क २६ - झन्डै ३ महिना अघि नेपालबाट फर्काइकी फिलिपिनी महिला जोया र उनका बच्चाहरु मिगेल र एरिक नेपाल फर्किएका छन् ।चितवनका जीवन मगर...

बुद्ध दर्शनले देशलाई शान्तिमय र बिकासमय बनाउछ: सभामुख घर्तीमगर(भिडियो सहित)

संबिधान कार्यान्वयन गर्न दलहरु एक ठाउंमा उभिन आवश्यक रहेको  सभामुख घर्तीमगरको अनुरोध ।राज्यसत्ता, सुनसरी,कार्तीक २६ संविधान कार्यान्वयनका लागि राजनीतिक दलहरु सबै मिलेर नेतृत्व दिन आवश्यक...

अपाङ्ग समाज सेवा केन्द्रको सम्मान कार्यक्रम सम्पन्न !

 गोबिन्द घर्ती देवदह, कार्तिक २५ - अपाङ्ग समाज सेवा केन्द्र देवदहले सम्मान कार्यक्रम सम्पन्न गरेको छ । केन्द्रको भवन निर्माणमा सहयोग गरे वापत ईजरायल सेवा...

नेपाली कथानक चलचित्र शिरफुलको छायाँङ्कन सुभारम्भ !

मगर मिडिया काठमाण्डौं, कात्तिक २५ - मगर्स क्रियशन र पर्फमिङ आर्ट क्रियशनको संयुक्त प्रस्तुतिमा बन्न लागेको नेपाली कथानक चलचित्र शिरफुलको छाँयाङ्कन कार्तिक २२ गते सोमबारदेखि...

राष्ट्रिय कलाकार दीपावली साँझ कार्यक्रमका लागि दोहामा आई पुग्यो ।

कृष्ण सारू मगर कतार, नोभेम्बर ९ -  नेपाल मगर संघ शाखा कतारको सांस्कृतिक बिभागले आयोजना गरेको मगर समुदायका अत्यन्त निम्न वर्गीय गरिव तथा जेहेन्दार विद्यार्थीहरुको...

छन्त्याल संघको महाधिवेशन पुसमा हुने !

गोविन्द छन्त्याल काठमाडौं, कात्तिक  २३ – नेपाल छन्त्याल संघको छैठौं राष्ट्रिय महाधिवेशन आगामी पुस १५ देखि १७ गतेसम्म पोखरामा हुने निश्चित भएको छ । कास्कीको...