तेह्रथुम समाज यू.के को १० औ वार्षिक उत्सव सम्पन्न

सुरेन्द्र इङ्नाम   केन्ट, बेलायत - गत २० मे २०१६ को दिन बेलायतको फेल्थाम, लण्डनमा तेह्रथुम समाज यू.के ले १० औ वार्षिक उत्सव भब्यरुपमा मनाएको छ...

युवा साहित्यकार निर्मल ढुंगानाको कथा संग्रह वतासाको विमोचन

गोविन्द घर्ती जेठ ७ । युवा साहित्यकार निर्मल ढुंगानाको कथा संग्रह वतासाको रुपन्देहीको देवदहमा विमोचन भएको छ । विगत लामो समय देखि साहित्य क्षेत्रमा कलम...

अनुपम म्युजिकद्वारा नृत्य प्रतियोगिता सुरु

रूद्र श्रीस मगर पोखरा, ७ जेठबालगृह सञ्जाल कास्कीको समन्वयमा अनुपम म्युजिक पोखराद्वारा आयोजना गरिएको एकल नृत्य प्रतियोगिताको अडिसन राउण्ड सम्पन्न भएको छ । अडिसन राउण्डबाट...

रुपन्देहीको देवदहमा बौद्ध शिक्षा र देवदह परिचय नामक स्थानीय पाठयक्रम सार्वजनिकरण तथा विमोचन

गोविन्द घर्ती जेठ ३ । रुपन्देहीको देवदहमा बौद्ध शिक्षा र देवदह परिचय नामक स्थानीय पाठयक्रम सार्वजनिकरण तथा विमोचन गरिएको छ । जिल्ला शिक्षा कार्यालय रुपन्देहीका...

मदन–आश्रित स्मृति प्रतिष्ठान देवदह द्धारा आयोजित ट्रष्ट भवन शिलान्यास तथा स्थानीय तहको निर्वाचन प्रशिक्षण कार्यक्रम संपन्न

गोविन्द घर्ती जेठ ३ । पहिलो चरणको स्थानीय तहको निर्वाचन संगै संविधानको कार्यान्वयनको शुरुवात भएको नेकपा एमालेका स्थायी कमिटी सदस्य छविलाल विश्वकर्माले बताउनु भएको छ...

ईजरायलमा नेपालको पर्यटकीय क्षेत्रबारे व्यापक प्रचार प्रसार कार्यकम सहित र्याली भव्यताका साथ सम्पन्न

माया घले मगर  इजरायल  - इजरायलको लागि प्रर्यटन तथा सांस्कृतिक सद्भावना दुत भगवती बस्नेतको संयोजकत्वमा इजरायल स्थित नेपाली राजदुतावासको सहयोग तथा आर एन इजरायलको आइसीसी...

विद्युत भई आगलागी हुदा एक घर जलेर पूर्णतया नष्ट

गोविन्द घर्ती जेठ २ । रुपन्देहीको देवदह–१० भलुहीमा विद्युत भई आगलागी हुदा एक घर जलेर पूर्णतया नष्ट भएको छ । स्थानीय पार्वती गुरुङ्गको घरमा आगलागी...

युकेमा हुदैछ बृहत सास्कृतिक कार्यक्रम

देव पचभैया काठमाण्डौ, जेठ २ - मगर संघ युकेको आयोजनामा बृहत नेपाली सास्कृति कार्यक्रम हुने भएको छ । “नेपाली ओपन कन्सर्ट” भनिएको सो कार्यक्रममा बहुचर्चित...

बुद्ध सामुदायिक वन क्षेत्र भित्र अवैध हतियार बरामद

गोविन्द घर्ती बैषाख ३१ । बुद्ध सामुदायिक वन क्षेत्र भित्र अवैध हतियार बरामद भएको छ । सामुदायिक वन क्षेत्रभित्र गस्ती गर्ने क्रममा उक्त अवेध हतियार...

लिम्वुवानबाट जनमुक्तिले २ सयले जित्ने

सन्तवीर लामा धनकुटा - राष्ट्रिय जनमुक्ति पार्टीले अरुणपुर्वको ९ जिल्लामा आगामी जेष्ठ ३१ गते हुन गैरहेको स्थानिय तहको निर्वाचनमा पहिचानवादीहरुसंग मिलेर चुनाव चिन्ह घर मार्फत लिम्वुवानी...