सर्वोच्च अदालतले रविलाई अमेरिकी राहदानी त्यागेको निस्सा झिकाउन आदेश
चैत्र २२, २०७९राज्यसत्ता संवाददाताकाठमाडौँ — सर्वाेच्च अदालतले राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेलाई नेपालको नागरिकता पुनः लिने क्रममा जिल्ला प्रशासन कार्यालय काठमाडौंमा पेस गरेको अमेरिकी...
