नेपालीलाई नक्कली भुटानी शरणार्थी बनाई पैसा असुल्ने शक्तिशाली व्यक्तिहरू कानुनी फन्दामा
वैशाख २१, २०८०राज्यसत्ता संवाददातानेपाली नागरिकलाई नक्कली भुटानी शरणार्थी बनाउने प्रमुख गिराेह बहालवाल सचिव टेकनारायण पाण्डे पक्राउ परेका छन् । याे समुहले ८७५ नेपालीलाई नक्कली भुटानी...
