काठमाडौँ, १८ असोज । एसियाली क्रिकेट परिषद् (एसिसी) १९ वर्षमुनिको महिला क्रिकेट च्याम्पियनसिपमा नेपालले आज विजयी सुरुवात गरेको छ । सिङ्गापुरमा आजदेखि सुरु भएको सो...
काठमाडौँ, १८ असोज संवैधानिक समितिका सभापति निलाम्वर आचार्यले दलहरु वीचको तिक्तताको अवस्था रहेमा थपिएको समयमा पनि मुलुकले संविधान नपाउने वताएका छन् । संवैधानिक संवाद केन्द्रद्वारा...
दोलखा, १८ असोज । एकीकृत नेकपा माओवादीका केन्द्रीय सदस्य गङ्गाबहादुर कार्कीले खिम्ती–१ सँग भएको विद्युत खरिद संझौता (पिपिए) को पुनरावलोकन नभएसम्म तामाकोशी–३ र किर्ने जलविद्युत...
खगेन्द्र थापा मगरलाई २८ असोजमा पोखरामै आई गिनिजबुक अफ वल्र्ड रेकर्डका प्रतिनिधिहरुले होचो ब्यक्तिको प्रमाणपत्र प्रदान गर्देछन् । त्यस दिन उनी १८ बर्ष पुग्नेछन् ।...
देशभरका ३१ वटा विमानस्थल मध्ये सातवटा विमानस्थल मात्र आर्थिक रुपमा आत्मनिर्भर देखिएका छन् । नागरिक उड्डयन प्राधिकरणका अनुसार त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल पोखरा विराटनगर नेपालगाज लुक्ला...
माओवादीलाई शान्तिप्रकि्रयामा ल्याइसकेपछि जसरी राजनीति सहज किसिमले जानुपर्ने हो जान सकेन । शान्तिप्रकि्रयाको निरन्तरता सिस्टमको लागि हो । तर दलहरु आफ्नो...
िसंहदरबारमा आज दिनभर बसेको माओवादी लडाकु समायोजन पुर्नस्थापना तथा ब्यवस्थापन बिशेष समितिको बैठकले गरेको तीन वटा निर्णयले गतिरोधको ढोका खोलेकोछ । प्रधानमन्त्रीको अध्यक्षतामा बसेको बैठकले...
नेपाल बिद्युत प्राधिकरणले बिद्युत महसुलमा ३० प्रतिशत शुल्क बृद्धिको तयारी गरेको जनाइएकोछ । लामो समय देखि घाटामा रहेको भन्दै यस्तो तयारी गरिएको हो । प्राधिकरणले...