फेरि किसन राई नै चुनिए टाउके

 

हङकङ कार्यरत नेपाली पत्रकारहरुले एभरेस्ट साप्ताहिकका सम्पादक किसन राईको अध्यक्षतामा ‘हङकङ नेपाली पत्रकार संघ’ गठन गरेका छन् । यसअघि तदर्थ समितिको अध्यक्ष पनि राई नै थिए ।

 

नवगठित संघको सचिवमा निर्मल श्रेष्ठ र कोषाध्यक्ष विनय शाह तथा सदस्यहरुमा पशन तमु, जगतअम्बु गुरुङ्ग, अधिराज राई, सुकमाया राई, देवराज राई, इन्द्र एलजी मगर र रमेश राई रहेका छन् । हङकङमा कार्यरत अधिकाँश नेपाली पत्रकारहरु अनलाइन पत्रकारितामा आबद्ध छन् ।
 

0 0
Happy
Happy
0 %
Sad
Sad
0 %
Excited
Excited
0 %
Sleepy
Sleepy
0 %
Angry
Angry
0 %
Surprise
Surprise
0 %