शासकीय स्वरुप विवाद कायमै , दलहरु आफ्नै अडानमा
काठमाडौँ, १९ असोज । संविधानसभा, शासकीय स्वरुप समितिको प्रतिवेदनमा देखिएका विवादित विषयहरु टुङ्ग्याउन दलहरु आजबाट छलफलमा जुटेका छन् ।संविधानसभाका अध्यक्ष सुवास नेम्बाङको अग्रसरतामा संविधानसभामा प्रतिनिधित्व...
