नेकाको समेत एमालेकै जस्तो सन्तुलित नेतृत्व चयन

Read Time:3 Minute, 21 Second

 

 

नेपाली काग्रेंसको बहुप्रतिक्षित बाह्ौ महाधिवेशनले कोइराला परिव्ारको विरासतबाट पार्टी लाई बाहिर जान दिएन ।

 

सुशिल कोइरालाको नेतृत्वमा नय समिति बनेपनि  देउवा पक्षधरहरुको केन्द्रिय समितिमा राम्रो उपिस्थिति भएकोछ । यसले दलमा सभापतिलाई बलियो हुनबाट रोक्नेछ भने  दुवै गुटलाई सन्तुलनमा राख्नेछ । यस्तो परिणामले एमालेमा झलनाथ खनाल र केपी ओली पक्षबीच चल्ने जुहारी अब नेका भित्र पनि देखिने संभावना बढेकोछ ।

 

यस्ता छन्  कांग्रेसका बिजेताहरु

सभापति- शुसिल कोइराला
महामन्त्री- प्रकाशमान िसंह
कोषाध्यक्ष- चित्रलेखा यादव

खुल्लातर्फका विजेताहरु  

१। गगन थापा
२। अर्जुन नरिसंह केसी

३। खुमबहादुर खड्का
४।सशांक कोइराला

५। प्रदीप गिरी
६। सूजाता कोइराला
७। रामचन्द्र पौडेल
८। डा। रामशरण महत

९। बालकृष्ण खाँड
१०। एनपी साउद
११। डा। शेखर कोइराला
१२। महेश आचार्य
१३। डा। मिनेन्द्र रिजाल
१४। डा। प्रकाशशरण महत
१५। कृष्णप्रसाद सिटौला

१६। चन्द्र भण्डारी

१७। डा। नारायण खड्का
१८। गोपालमान श्रेष्ठ
१९। बलबहादुर केसी
२०। पूर्णबहादुर खड्का
२१। शंकर भण्डारी
२२। केबी गुरुङ्ग
२३। मनमोहन भट्टराई
२४। ज्ञानेन्द्रबहादुर कार्की
२५। दीपकुमार उपाध्याय
 

अचलतर्फका
 
१। नरेन्द्रविक्रम नेम्बाङ्ग

२। आमोदप्रसाद उपाध्याय
३। रामकुमार चौधरी
४। आनन्दप्रसाद ढुंगाना
५। नविन्द्रराज जोशी
६। रमेश रिजाल
७। सुरेन्द्रराज पाण्डे
८। कृष्णचन्द्र नेपाली
९। अर्जुनप्रसाद जोशी
१०। दीपक गिरी
११। जीवनबहादुर शाही
१२। किशोर िसंह राठौर
१३। बद्री पाण्डे

१४। दिलेन्द्र प्रसाद बडु

महिला आरक्षणका
 
१। पुष्पा भुसाल
२। मीना पाण्डे
३। कमला पन्त
४। अम्बिका बस्नेत
५। महालक्ष्मी डीना उपाध्याय
६। ईश्वरी न्यौपाने

दलित आरक्षणका
 
१। मानबहादुर विश्वकर्मा
२। मीन विश्वकर्मा
३। जीवन परियार
४। सुजाता परियार
५। कविता कुमारी सरदार

आदिवासी जनजाति आरक्षण 

१। भिष्मराज आङदेम्बे 
२। सुर्यमान गुरुङ्ग 
३। धनराज गुरुङ 
४। सीता गुरुङ्ग 
५। रत्ना शेरचन 

मधेशी आरक्षण
 
१। उमाकान्त चौधरी
२। अजय चौरासिया
३। महेन्द्र यादव

४। पार्वती डिसी चौधरी
५। मिनाक्षी झा
 
मुस्लिम आरक्षण

१। मोहम्मद अफताफ आलम

0 0
Happy
Happy
0 %
Sad
Sad
0 %
Excited
Excited
0 %
Sleepy
Sleepy
0 %
Angry
Angry
0 %
Surprise
Surprise
0 %