अर्काको भविस्य बताउने अक्टोपसले आफ्नो मृत्यु देखेनन्, मरे

२६ अक्टोवर, वेलायत वल्डकप २०१० मा कुन टिमले हार्छ, कसले जित्छ भनि सटिक भविस्यबाणी गर्ने अक्टोपसले भने आफ्नो काल ठम्याउन सकेनन्, अर्थात त्यसको पूवानुमान दिन...

प्रधानमन्त्रीको १३औं नाटक पनि सकियो

कहिं नहुने जात्रा हाँडीगाँउमा भनेझै  रामचन्द्र पौडेल एक्लो प्रतिस्पर्धामा  आज १३ औं पटक प्रधानमन्त्री प्रतिस्पर्धामा हारेकाछन् । हारेपछि उनले संचारकर्मीसंग कुरा गर्दे आफुले उमेदवारी फिर्ता...

अनिश्चितकालीन तालाबन्दीले शिक्षा परिषद जाम

   भक्तपुर  ९ कात्तिक गत असोज १२ गतेको मन्त्रिपरिषद् बैठकको निर्णयानुसार सरकारले नियुक्ति गरेका उपाध्यक्ष र सदस्य सचिवलाई कार्यकक्षमा प्रवेश गर्न नदिने गरी भएको अनिश्चितकालीन...

महोत्तरीमा अठ्चालीस एचआइभी सङ्क्रमित , डेढ बर्षको बालक पनि

बर्दिवास, ९ कात्तिक  महोत्तरी जिल्लामा एचआइभी सङ्क्रमितको सङ्ख्या ४८ पुगेको छ । गत भदौ मसान्तसम्ममा ४५ मात्र सङ्क्रमित रहेकामा असोज महिनाभरिको परीक्षणबाट तीनजना थपिएपछि जिल्लामा...

प्रहरीको भ्रस्टाचारमाथि छानविन शुरु

     मोरङ (पानीट्याङ्की), ९ कात्तिक  प्रहरी जवान भर्नामा अनियमितता भएको उजुरीमाथि छानविन गर्न गृहमन्त्रीले निर्देशन दिएपछि गृहमन्त्रालयको टोलीले पूर्वक्षेत्रीय प्रहरी तालिम केन्द्रमा छानविन थालेको छ...

सशस्त्र समूहलाई सघाएको आरोपमा गाविस सचिव पक्राउ

  नेपालगन्ज ९ कात्तिक सशस्त्र समूहलाई सघाएको आरोपमा प्रहरीले बाँके इन्द्रपुर गाविसका सचिव लल्लुराम पाण्डेलाई पक्राउ गरेको छ । प्रहरी नियन्त्रणमा रहेका जनतान्त्रिक तराई मधेस पार्टीका...

राष्ट्रपति चीन उडे

    काठमाडौँ ९ कात्तिक  राष्ट्रपति डा. रामवरण यादव जनवादी गणतन्त्र चीनको साताव्यापी मैत्रीपूर्ण सद्भावना भ्रमणका क्रममा आज बिहान त्यसतर्फ लागेकाछन्  । यही कात्तिक १४ गते...

प्रधानमन्त्री नेपाल र अध्यक्ष नेम्वाङ को साउती !

    काठमाडौँ ९ कात्तिक  प्रधानमन्त्री माधवकुमार नेपालसँग संविधानसभाका अध्यक्ष सुवास नेम्वाङले आज बिहान प्रधानमन्त्री निवास बालुवाटारमा भेट गरी वर्तमान राजनीतिक गतिरोध र बजेटका बारेमा छलफल...

भुटानी शरणार्थी हतियारसहित पक्राउ परे

    दमक ९ कात्तिक  बेलडाँगीस्थित भुटानी शरणार्थी शिविरका एकजना शरणार्थी हतियारसहित पक्राउ परेका छन् । प्रहरीका अनुसार २४ वर्षीया लक्ष्मीमाया सुब्बालाई एक थान अमेरिकन पेस्तोल...