कामचलाउ सरकारले बजेट ल्याउन मिल्दैन : भट्टराई

धनगढी, ३ कात्तिक । एकीकृत नेकपा (माओवादी) का उपाध्यक्ष डा.बावुराम भट्टराईले कामचलाउ सरकारले बजेट ल्याए त्यसमा माओवादीको समर्थन नहुने बताएका छन् ।     गेटा विमानस्थलमा...

सत्तरी जिल्लामा शान्ति समिति गठन

काठमाडाँ ३ कात्तिक  शान्ति तथा पुननिर्माण मन्त्रालयले शान्ति प्रक्रियामा स्थानीय नागरिकको सहभागिता होस् भन्ने उद्देश्यले ७० जिल्लामा स्थानीय शान्ति समिति गठन गरेको जनाएको छ ।...

भारतको चुनावका कारण दुई दिन नाका बन्द

बाँके  ३ कात्तिक  भारतमा भोलि हुने विधानसभाको चुनावलाई मध्यनजर गर्दै भोलि राति १२ बजेदेखि दुई दिनका लागि भारतले नेपाल– भारत सीमा नाकाको जमुनाहा नाका बन्द...

राजनीतिक सहमतिवाटै वजेट आउँछ : संञ्चारमन्त्री पोखरेल

    काठमाडौँ, ३ कात्तिक  सूचना तथा सञ्चारमन्त्री शङ्कर पोखरेलले बर्तमान सरकारले राजनीतिक सहमतिबाटै केही दिनमै बजेट ल्याउने बताएका छन् । राजधानीमा आज आयोजित साक्षात्कारमा बोल्दै...

मुर्ती बिसर्जनमा गएको टयाक्टर दुर्घटनामा, एक जनाको मृत्यु १६ घाइते

नेपालगन्ज, ३ कात्तिक   दशैमा स्थापना गरिएको दुर्गा भवानीको मुर्ती बिसर्जन गरेर फर्कनेक्रममा भएको ट्याक्टर दुर्घटनामा परि बाँकेमा एकको मृत्यु हुनुको साथै १६ जना घाइते भएका...

निर्वाचनका कारण सीमासुरक्षामा कडाइ

इटहरी, ३ कात्तिक  भारतको विहार राज्यमा भोलि हुने विधानसभाको निर्वाचनलाई दृष्टिगत गरी सीमासुरक्षामा कडाइ गरिएको छ ।विहार राज्यसँग जोडिएका तराईका सीमानाकाहरूमा दुवै देशका स्थानीय सुरक्षा...

काठमाडौमा दिउँसै ६ लाख वरावरको गहना लुटियो

काठमाडौँ, ३ कात्तिक   काठमाडाँ महानगरपालिका वडा न. १५ डल्लु च्वय् बुँको एक घरबाट दिउँसो दुई बजेतिर करिब रु छ लाख बरावरको गरगहना र सामान चोरी...

एमाले कार्यकर्ताको हत्या

धादिङ ३ कात्तिक  नेकपा (एमाले) जिल्ला कमिटी सदस्य एवम् १ नं. निर्वाचन क्षत्रीय कमिटीको सदस्य दार्खा–१ निवासी ४० वर्षीय शिव थापामगरको हत्या गरिएको  छ ।...

घुम्न आएका विदेशी पर्यटक दशैमा मस्त

  चितवन (रत्ननगर), ३ कात्तिक । चितवनको सौराहामा आएका पर्यटकले चितवनको सौराहामा घुम्न आएका विदेशी पर्यटकले नेपालीले झैँ टीका लगाउँदै आशीर्वाद लिएका छन् ।नेपाल भ्रमणमा आउने...

बसको ठक्करबाट दुईको मृत्यु

धादिङ , कार्तिक ३  काठमाडौंबाट पोखरातर्फ जाँदै गरेको ग।१।ख २३५९ नम्बरको बसले मुग्लिनतर्फबाट काठमाडौंतर्फ जाँदै गरेको बा।३५।प ९४३ नम्बरको टरसाईकललाई ठक्कर दिंदा मोटरसाइकलमा सवार दुईजनाको...