मुटु रोगीको उपचार राज्यले गर्नु पर्दछ : राष्ट्रपति
काठमाडौँ, २६ कात्तिक राष्ट्रपति डा रामवरण यादवले नेपालमा मुटुरोगको उपचार महङ्गो भएकाले यसलाई सर्वसाधारणको पहुँचसम्म पु¥याउन राज्यले व्यवस्थित र प्रभावकारी कार्ययोजना ल्याउनुपर्ने बताए । ...
