दलहरुबीच छिट्टै सहमति हुन्छ : खनाल

काठमाडौँ, ३० कात्तिक नेकपा (एमाले)का अध्यक्ष झलनाथ खनालले  सरकार गठन, शान्ति प्रक्रिया र संविधान लेखनका लागि दलहरुबीच छिट्टै  सहमति कायम हुने वताएका छन् ।   ...

बाघको छालासहित तीनजना पक्राउ

महोत्तरी, ३० कात्तिक  गए राति बर्दिवासबाट बाघको छालासहित तीनजना पक्राउ परेका छन् ।     बर्दिवासको भेला वसन्त चोकबाट गएराति साढे नौ बजे सशस्त्र प्रहरी बल...

के मातृभाषा भाषाबैज्ञानिकहरुको प्रयोगशाला मात्र हो ? :विष्णुकुमार सिङ्जाली (बहसमा टिप्पणी)

सांस्कृतीक, भाषिक, धार्मीक तथा जातिय हिसाबले बिविधता युक्त देश हो नेपाल । विभिन्न जात जाति, संस्कार संस्कृती, भाषा भाषीहरुको साझा पूmलबारी हो । यहाँ एक...

नेपालीको प्राण हो खसभाषा !

भाषा राज्यको सबैभन्दा ठूलो प्राण मानिन्छ । सम्पूर्ण जनताको मनोभावना अभिव्यक्त गर्ने माध्यम भाषा नै हो । यो संसारमा भाषा नहुँदो हो त हाम्रो अवस्था...

एचकेएफटिएको उत्कृष्ट प्रदर्शन

ढिलो गरि प्राप्त समाचार अनुसार, हगंगकं सोसाइटी अफ तेक्वान्डोले याई वोइ स्पोर्टस सेन्टर चुमनुनमा गराएको प्रतिस्पर्धामा एचकेएफटिए ले ५० स्वर्ण, ५ रजत र ३ कास्यपदक...

संसद् बैठक स्थगित

काठमाडौँ, २९ कात्तिक । व्यवस्थापिका–संसद्को आजको बैठक निर्धारित कार्यसूचीमा प्रवेश नगरी दुई मिनेटमै स्थगित भयो ।      बैठकको सुरुमा सभामुख सुवास नेम्वाङले व्यवस्थापिका–संसद् कार्य व्यवस्था...

काँग्रेसको नेतृत्वमा सरकार वन्छ : उपप्रधानमन्त्री कोइराला

    काठमाडौँ, २९ कात्तिक  उपप्रधान एवम् परराष्ट्रमन्त्री सुजाता कोइरालाले आफूलाई नेपाली काँग्रेसको नेतृत्वमा सरकार बन्ने विश्वास लागेको बताएकी छन्  ।     जैन श्वेताम्बर तेरापन्थ महिला...

मनोरञ्जनका लागि इन्टरनेट प्रयोगवाट वालवालिका यौनदुब्र्यवहारको शिकार

                                                                                      काठमार्डाँ उपत्यकाका एक हजार ३८० जना बालबालिकामध्ये ७३८ जनाले मनोरञ्जनका लागि इन्टरनेटको प्रयोग गर्ने गरेको र सोही क्रममा यौन दुव्र्यवहारको शिकार हुने गरेको...

गोकर्ण गल्फ रिसोर्टको शीर्ष नेताहरुको बैठक, प्रधानमन्त्रीको निर्वाचन सार्ने र बजेट ल्याउने सहमति

काठमाडौ, कार्तिक २९  गोकर्ण गल्फ रिसोर्टमा भइरहेको शीर्ष नेताहरुको बैठकले सोमबार प्रधानमन्त्रीको निर्वाचन सार्ने र बजेट ल्याउने सहमति गरेका छन् ।प्रधानमन्त्री निर्वाचनको सम्बन्धमा सर्वोच्च अदालतले...

मन्त्रिपरिषद्दद्धारा मङ्सिर ३ गते पूर्ण बजेट प्रस्तुत गर्ने निर्णय

काठमाडौँ, २९ कात्तिक । आज प्रधानमन्त्री निवास बालुवाटारमा बसेको मन्त्रिपरिषद्को बैठकले आगामी मङ्सिर ३ गते व्यवस्थापिका–संसद्मा चालु आर्थिक वर्षका लागि पूर्ण बजेट प्रस्तुत गर्ने निर्णय...