संविधान संशोधन गरेर बजेट ल्याउन तीन दल सहमत

काठमाडौँ, ३० कात्तिक प्रमुख तीन राजनीतिक दल संविधान संशोधन गरेरै भए पनि बजेट ल्याउन सहमत भएकाछन् ।     कामचलाउ सरकारले संविधानमा एकपटकका लागि एक तृतीयांशलाई...

उच्चस्तरीय कार्यदल वैठकले मौलिक हकका विषयमा सहमति जुटाउन सकेन

 काठमाडौँ, ३० कात्तिक  संविधान निर्माणका लागि गठित उच्चस्तरीय कार्यदलको आज बसेको बैठकमा मौलिक हकको विषयमा छलफल भएको छ ।    सिंहदरबारमा बसेको सो बैठकमा भूमिसुधार...

दलहरुबीच छिट्टै सहमति हुन्छ : खनाल

काठमाडौँ, ३० कात्तिक नेकपा (एमाले)का अध्यक्ष झलनाथ खनालले  सरकार गठन, शान्ति प्रक्रिया र संविधान लेखनका लागि दलहरुबीच छिट्टै  सहमति कायम हुने वताएका छन् ।   ...

बाघको छालासहित तीनजना पक्राउ

महोत्तरी, ३० कात्तिक  गए राति बर्दिवासबाट बाघको छालासहित तीनजना पक्राउ परेका छन् ।     बर्दिवासको भेला वसन्त चोकबाट गएराति साढे नौ बजे सशस्त्र प्रहरी बल...

के मातृभाषा भाषाबैज्ञानिकहरुको प्रयोगशाला मात्र हो ? :विष्णुकुमार सिङ्जाली (बहसमा टिप्पणी)

सांस्कृतीक, भाषिक, धार्मीक तथा जातिय हिसाबले बिविधता युक्त देश हो नेपाल । विभिन्न जात जाति, संस्कार संस्कृती, भाषा भाषीहरुको साझा पूmलबारी हो । यहाँ एक...

नेपालीको प्राण हो खसभाषा !

भाषा राज्यको सबैभन्दा ठूलो प्राण मानिन्छ । सम्पूर्ण जनताको मनोभावना अभिव्यक्त गर्ने माध्यम भाषा नै हो । यो संसारमा भाषा नहुँदो हो त हाम्रो अवस्था...

एचकेएफटिएको उत्कृष्ट प्रदर्शन

ढिलो गरि प्राप्त समाचार अनुसार, हगंगकं सोसाइटी अफ तेक्वान्डोले याई वोइ स्पोर्टस सेन्टर चुमनुनमा गराएको प्रतिस्पर्धामा एचकेएफटिए ले ५० स्वर्ण, ५ रजत र ३ कास्यपदक...

संसद् बैठक स्थगित

काठमाडौँ, २९ कात्तिक । व्यवस्थापिका–संसद्को आजको बैठक निर्धारित कार्यसूचीमा प्रवेश नगरी दुई मिनेटमै स्थगित भयो ।      बैठकको सुरुमा सभामुख सुवास नेम्वाङले व्यवस्थापिका–संसद् कार्य व्यवस्था...

काँग्रेसको नेतृत्वमा सरकार वन्छ : उपप्रधानमन्त्री कोइराला

    काठमाडौँ, २९ कात्तिक  उपप्रधान एवम् परराष्ट्रमन्त्री सुजाता कोइरालाले आफूलाई नेपाली काँग्रेसको नेतृत्वमा सरकार बन्ने विश्वास लागेको बताएकी छन्  ।     जैन श्वेताम्बर तेरापन्थ महिला...

मनोरञ्जनका लागि इन्टरनेट प्रयोगवाट वालवालिका यौनदुब्र्यवहारको शिकार

                                                                                      काठमार्डाँ उपत्यकाका एक हजार ३८० जना बालबालिकामध्ये ७३८ जनाले मनोरञ्जनका लागि इन्टरनेटको प्रयोग गर्ने गरेको र सोही क्रममा यौन दुव्र्यवहारको शिकार हुने गरेको...