भ्रष्टाचारका अभियुक्तहरुलाई अदालतमा उपस्थित हुन विषेश अदालतको आदेश

काठमाडौँ, ११ पुस  नेपाल वायुसेवा निगमलाई रु पाँच करोड ७३ लाख ७५ हजार क्षति पु¥याई भ्रष्टाचार गरेको अभियोग लागेका निगमका कार्यकारी प्रमुख सुगतरत्न कङ्साकारलगायत छजनाका...

मलेसियामा एक नेपाली युवकको मृत्यु

    उदयपुर (बोक्से), ११ पुस  मलेसियामा कामदारका रुपमा काम गर्दै आएका उदयपुरका एक युवकको शनिबार बङ्गुरको आक्रमणबाट मृत्यु भएको छ ।    पोथीसँग सहबास गराउने क्रममा...

जेठ १४ मा संविधान जारी हुदैन ः गगन थापा

    झापा (गौरिगन्ज), ११ पुस । नेपाली काँग्रेसका केन्द्रीय सदस्य गगन थापाले आगामी जेठ १४ गते नयाँ संविधान जारी नहुने ठोकुवा गरेकाछन् ।     आज...

जीप दुर्घटनामा दुईको मृत्यु, सोह्र घाइते

अर्घाखाँची, ११ पुस  अर्घाखाँचीको पटौटीमा आज बिहान भएको जीप दुर्घटनामा दुईजनाको मृत्यु भएको छ । दुर्घटनामा अन्य १६ जना घाइते भएका छन् । दुईजनाको अवस्था...

माओवादी कार्यकर्ताको मानवकङ्काल चोरीपछि अधिकारवादी र सञ्चारकर्मीद्वारा अनुगमन

लमजुङ, पुस ११ उत्तरी लमजुङको सिम्पानीस्थित पामचोकमा एनेकपा माओवादीका दुई कार्यकर्ताको कङ्काल अज्ञात समूहले गाडिएको स्थानबाट उत्खनन् गरी बेपत्ता बनाएको विषयमा राष्ट्रिय मानवअधिकार आयोगको एक...

एमआरपीको औपचा रिक वितरण सुरु,पहिलो साधारण एमआरपी अनुराधालाई

काठमाडौँ, ११ पुस परराष्ट्र मन्त्रालयले मेसिन रिडेवल पासपोर्ट (यन्त्रले पढ्न सक्ने राहदानी) को आजदेखि औपचारिक वितरण कार्य सुरु गरेको छ ।प्रधानमन्त्री निवास बालुवाटारमा आज बिहान आयोजित...

एमआरपीको औपचारिक वितरण सुरुवात,पहिलो साधारण एमआरपी अनुराधालाई

काठमाडौँ, ११ पुस परराष्ट्र मन्त्रालयले मेसिन रिडेवल पासपोर्ट (यन्त्रले पढ्न सक्ने राहदानी) को आजदेखि औपचारिक वितरण कार्य सुरु गरेको छ ।प्रधानमन्त्री निवास बालुवाटारमा आज बिहान आयोजित...

राज्यमन्त्री शाहविरुद्ध फोरम लोकतान्त्रिकद्धारा कारर्वाही गर्न तीन सदस्यीय समिति गठन

    काठमाडौंँ, १० पुस । मधेसी जनअधिकार फोरम (लोकतान्त्रिक) संसदीय दलको कार्यालयले उक्त पार्टीका नेता तथा भौतिक योजना राज्यमन्त्री सञ्जयकुमार साहविरुद्ध कारबाही गर्ने भएको छ...

विशेष समिति पदाधिकारीहरु शिविरको भ्रमणमा

    काठमाडाँै, १० पुस  एकीकृत नेकपा (माओवादी) सम्बद्ध लडाकाहरूको अनुगमन, समायोजन तथा पुनःस्थापनाका लागि गठित विशेष समितिका पदाधिकारीहरू आज चितवन र नवलपरासीस्थित माओवादी लडाकू रहेका...

सहमति गरी अधिवेशन बोलाउन प्रधानमन्त्रीलाई सुझाव

    काठमाडौँ, १० पुस  प्रधानमन्त्री माधवकुमार नेपाललाई राजनीतिक सहमति कायम गरी छिटोभन्दा छिटो व्यवस्थापिका–संसदको अधिवेशन बोलाउन सत्तारुढ दलका नेताहरुले सुझाव दिनुभएको छ ।    प्रधानमन्त्री नेपालले...