बेलायतको शिक्षास्तर खस्कियो

28 डिसेम्बरअर्गनाइजेसन फर इकोनोमिक को-अपरेसन एन्ड डेवलपमेन्टको (OECD) सर्वेक्षण अनुसार युकेको माध्यमिक तहका बिद्यार्थीको पढाई स्तर विश्वका अन्य सहकर्मी भन्दा नाजुक देखिएकोछ ।संसारभरको ६५ वटा...

भारतीय संविधानका ज्ञाता नेपालमा

चितवन १३ पुस  सङ्घीय लोकतान्त्रिक गणतन्त्र नेपालको नयाँ संविधान प्रक्रियामा भारतको संविधान निर्माण प्रक्रियाको अनुभव साटासाट विषयक दुई दिने विचार गोष्ठी आजबाट भरतपुरमा सुरु भएको...

राष्ट्रिय सहमतिको सरकार बन्नुपर्छ ः ओली

    विराटनगर, १२ पुस नेकपा एमालेका नेता केपी शर्मा ओलीले मुलुकमा अहिले देखिएको सरकार विहीनताको अवस्थालाई हटाउन राष्ट्रिय सहमतिको सरकार बन्नुपर्ने बताएका भ छन ।  ...

कांग्रेसले प्रधानमन्त्रीका लागि अर्को उम्मेदवार उठाउदैन ः मन्त्री रिजाल

    काठमाडौँ, १२ पुस ।    काठमाडौँ, १२ पुस । सङ्घीय मामिला, संविधानसभा, संसदीय व्यवस्था तथा संस्कृति मन्त्री डा मिनेन्द्र रिजालले नेपाली काँग्रेसको तर्फबाट प्रधानमन्त्रीका एकमात्र...

अधिवेशन वोलाउन कांग्रेस र एमाले छलफलमा

    कामठाडौँ, १२ पुस नेपाली काँग्रेस र नेकपा एमोलका नेताहरूबीच व्यवस्थापिका–संसद्को नियमित अधिवेशन बोलाउने विषयमा आज प्रधानमन्त्री निवास बालुवाटारमा छलफल भएको छ ।    नियमित अधिवेशन...

माओवादीले जनविद्रा्हको रणनीति नत्यागेसम्म संविधान वन्दैन ः अर्जुननरसिंह केसी

    मोरङ १२ पुस  नेपाली काँग्रेसका केन्द्रीय सदस्य अर्जुननरसिंह केसीले माओवादीले सत्ताकब्जा र जनविद्रोहको नीति नछाडेसम्म संविधान बन्न नसक्ने भन्दै संविधान बनाउने नबनाउने भन्ने बल...

माघे सक्रांतिमा विदाई पनि

मगर सेवा समिति टोकाई जापानको आयोजनामा मगर समुदायको महान पर्ब माघे सक्रांति कार्यक्रम टोयोटा सिटीको आर्केडिया हलमा मनाईने भएको छ । कार्यक्रम १६ जनवरी २०११...

अधिवेशन नबोलाउने सरकारको निर्णयप्रति माओवादीको आपत्ति

    काठमाडौँ, ११ पुस  एकीकृत नेकपा (माओवादी) ले तत्काल व्यवस्थापिका–संसद्को नियमित अधिवेशन नबोलाउने सरकार र सत्तासाझेदार दलहरूको निर्णयप्रति गम्भीर आपत्ति जनाएको छ ।     अध्यक्ष...

तत्काल अधिवेशन नबोलाउने सरकारको निर्णयप्रति माओवादीको आपत्ति

    काठमाडौँ, ११ पुस एकीकृत नेकपा (माओवादी) ले तत्काल व्यवस्थापिका–संसद्को नियमित अधिवेशन नबोलाउने सरकार र सत्तासाझेदार दलहरूको निर्णयप्रति गम्भीर आपत्ति जनाएको छ ।     अध्यक्ष...

भ्रष्टाचारका अभियुक्तहरुलाई अदालतमा उपस्थित हुन विषेश अदालतको आदेश

काठमाडौँ, ११ पुस  नेपाल वायुसेवा निगमलाई रु पाँच करोड ७३ लाख ७५ हजार क्षति पु¥याई भ्रष्टाचार गरेको अभियोग लागेका निगमका कार्यकारी प्रमुख सुगतरत्न कङ्साकारलगायत छजनाका...