प्रधानाध्यपकलाई दुब्र्यवहार गरेपछि पठनपाठन ठप्प

जलेश्वर,१८ मंसिर प्रधानाध्यापक रमेश ठाकुरलाई दुव्र्यवहार गरिएको बिरोधमा महोत्तरीको कोल्हुवा वगेया जनता उच्च माध्यमिक विद्यालयमा एक हप्तादेखि पठनपाठन ठप्प छ ।दोषीलाई कारवाही नगरिएसम्मका लागि विद्यालयका...

करेन्ट लागेर एकको ज्यान गयो

    मकवानपुर, १७ मङ्सिर मकवानपुरको बुढीचौर गाविस–७ का एक युवकको करेन्ट लागेर मृत्यु भएको छ ।     बीस वर्षीय विमानसिं ब्लोनको करेन्ट लागेर गएराति मृत्यु...

तत्काल सहमति भएमात्र निर्धारित मितिमा संविधान निर्माण हुन्छ : थापा

धनकुटा, १७ मङ्सिर  पूर्वप्रधानमन्त्री एवम् राष्ट्रिय जनशक्ति पार्टीका अध्यक्ष सूर्यबहादुर थापाले प्रमुख दलहरुबीच तत्काल सहमति भई सहकार्य भएमात्र थप गरिएको समयमा संविधान निर्माण हुने बताएका...

अर्थ नीतिबारे कार्यदलमा छलफल

काठमाडौँ, १७ मङ्सिर  संविधानलेखनका सिलसिलामा दलहरुबीच देखिएको मतभिन्नतालाई सुल्झाउँदै संविधानलेखन कार्यलाई तीव्रता दिन एकीकृत नेकपा (माओवादी)का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको संयोजकत्वमा गठन भएको उच्चस्तरीय कार्यदलको...

राष्ट्रपति–पास्को भेटवार्ता

काठमाडौँ, १७ मङ्सिर । राष्ट्रपति डा रामवरण यादवसँग संयुक्त राष्ट्रङसङ्घका राजनीतिक मामिला हेर्ने उपमहासचिव बि लिन पास्कोबाट आज राष्ट्रपतिभवन शीत्तलनिवासमा शिष्टाचार भेट गरे  ।   ...

सहमति नजुटदा कार्यदलको वैठक स्थगित

काठमाडौँ, १६ मङ्सिर  नयाँ संविधान निर्माणमा देखिएका विवादित विषयमा सहमति जुटाउन गठित उच्चस्तरीय संयन्त्र कार्यदलको आज बिहान सिंहदरबारमा बसेको बैठकमा संविधानको आधारभूत विषयमा छलफल भए...

वस र ट्रक ठोक्दिा २ जनाको ज्यान गयो , २७ घाइते

बुटवल, १६ मङ्सिर  पूर्व–पश्चिम राजमार्र्गअन्तर्गत रूपन्देहीको देवदहमा आज बिहान भएको सवारी दुर्घटनामा दुईजनाको मृत्यु भएको छ भने २७ जना घाइते भएका छन् ।    देवदह गाविस–९...

सिटिभिटीको २२ करोड अनुदान रोकियो

भक्तपुर, १६ मङ्सिर प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद् (सिटिइभिटी) को हालै संशोधित विनियम पारित नहुँदा स्वीस सरकारको सहयोगमा सञ्चालन हुने तीन वर्षे सीप परीक्षण...

हतियारसहित तीन जना पक्राउ

काठमाडौँ, १६ मङ्सिर  मकवानपुरको धियाल गाउँ विकास समिति–४ टकटकका सानोकान्छा भोलनको घरमा लुटपाट गरेको अभियोगमा हतियारसहित तीनजनालाई पक्राउ गरेको छ ।    गएराति उनीहरू भोलनको घरबाट...

वसवाट खस्दा एकको ज्यान गयो

काठमाडाँै, १६ मङ्सिर  द्रुतगतिमा रहेको यात्रीवाहक बसबाट खसेर त्यसका सहचालक २१ वर्षीय मुस्कान प्रधानको मृत्यु भएको छ । त्रिभुवन राजपथको नौबिसेमा गएराति प्रधान अचानक बसबाट...