भिसी गुरुङ चीरनिद्रामा

लन्डन भिक्टोरिया क्रस विजेता पूर्व सैनिक लछिमान  गुरुङको  आइतवार १२ः४० मा लन्डन हयामरस्थित चेरिङ क्रस अस्पतालमा उपचारकै क्रममा निधन भएको छ । ९५ वर्षिय गुरुङ...

कार्वन ब्यापारवाट नेपालको गरिवी घटछ ः विज्ञहरु

ललितपुर, २७ मङ्सिर  परम्परागत ऊर्जाको खपतलाई कम गरी वातावरणीय स्वच्छता कायम गर्ने वैकल्पिक ऊर्जा प्रविधिको उपयोगबाट कार्वन व्यापार गरी नेपालले राम्रो आम्दानी गर्नसक्ने विज्ञहरुले बताएका...

साना सात दलले संसद् अधिवेशन बोलाउन राष्ट्रपतिसमक्ष समावेदन

काठमाडौं, मंसिर २६  माओवादीसहित साना सात दलले संसद् अधिवेशन बोलाउन राष्ट्रपतिसमक्ष माग गरेका छन् ।आइतबार माओवादी उपाध्यक्ष नारायणकाजी श्रेष्ठ नेतृत्वमा गएका ८ दलका नेता तथा...

माओवादीले कांग्रेसलाई नै सता नेतृत्व सुम्पेको छ : सुशील कोइराला

    काठमाडौँ, २६ मङ्सिर  नेकपा (माओवादी)का अध्यक्ष पुष्पकमल दाहालले नेपाली काँग्रेसका उम्मेदवार प्रधानमन्त्री हुँदा माओवादीलाई कुनै आपत्ति नहुने बरु आफूहरू प्रतिपक्षमा बस्न तयार रहेको वताएको...

संविधानसभालाई असफल हुन दिनु हुदैन : सञ्चारमन्त्री पोखरेल

चौतारा, २६ मङ्सिर सूचना तथा सञ्चारमन्त्री शङ्कर पोखरेलले संविधानसभालाई असफल बन्न दिनु नहुने बताएका छन्     सिन्धुपाल्चोकको चौतारामा आज पत्रकार भेटघाट कार्यक्रममा बोल्दै आगामी छ...

हगंकगं नेपाली डटकमको दोश्रो बार्षिकोत्सव भब्यतापूर्वक सम्पन्न

११ डिसेम्बरतीन बर्ष अघि सचेत मगर यूवाहरुले हगंकगंबाट शुरु गरेको वेवपोर्टलले आफ्नो दोश्रो बार्षिकोत्सव भब्यतापूर्वक सम्पन्न गरेकोछ ।  गत बर्ष स्मारिका प्रकाशन सहित अन्र्तक्रिया गरि...

दुर्घटनामा दुई जना ठहरै

पाल्पा २५ मंसिर सिद्धार्थ राजमार्ग अन्र्तगत पाल्पाको दोभान गाविस झुम्सामा ट्रकले मोटरसाइकलाई ठक्कर दिदा मोटरसाइकलमा सवार २ जनाको घटनास्थमै ज्यान गएको छ भने एक जना...

मगर राज्य घोषणा भो । बरिष्ठ नेता खपागींले भने भद्र बहिस्कार गरे

तानसेन २५ मंसीरपाल्पाको सदरमुकाम तानसेनवाट आज मगँरात स्वायत्त प्रदेश घोषणा गरिएको छ ।  संघले प्रस्तावित गरेको मगरात स्वायत्त प्रदेशको उत्तरमा चीन र दक्षिणमा भारत सम्म...

पदाधिकारी मनोनयनप्रति असन्तुष्ट केन्द्रिय सदस्य र सभासद्हरु देउवा निवासमा भेला हुदै

काठमाडौ, मंसिर २५  कांग्रेस पदाधिकारी मनोनयन प्रस्तावमा पुर्नविचार गर्न दवाव दिनका लागि नेता शेरबहादुर देउवा पक्षीय केन्द्रीय सदस्य र सभासदहरु उनकै निवास बुढानिलकण्ठमा शनिबार जम्मा...

हतियार ब्यवस्थापन नगर्दासम्म माओवादीसँग सहमति हुदैन : ईश्वर पोखरेल

काठमाडौ, २५ मङ्सिर  नेकपा (एमाले)का महासचिव ईश्वर पोखरेलले राष्ट्रिय सहमतिको सरकार निर्माण गर्नुपर्नेमा जोड दिएकाछन्  ।     काठमाडौँ महानगरपालिका– ५ सङ्गठनद्वारा आज यहाँ आयोजित सङ्गठनको...