राज्यसत्ता सम्पादकीय टिम-राष्टिय जनमुक्ति पार्टीले आफ्नो बिसौं स्थापना दिवस मनाएकोछ । उसले बिभिन्न कार्यक्रम गरि देशभर यस्तो कार्यक्रमको आयोजना गर्यो । २०४६ सालको परिवर्तनपछि देशमा...
लमजुङ, ५ माघ लमजुङमा आगामी माघ अन्तिमसाता आदिवासी जनजाति साँस्कृतिक महोत्सवको आयोजना गरिने भएको छ । आदिवासी जनजातिहरुको कला संस्कृति जगेर्ना तथा प्रवद्र्धन गर्नुका साथै...
लहान, ६ माघ मधेसी जनअधिकार फोरम नेपालका राष्ट्रिय अध्यक्ष उपेन्द्र यादवले चक्रीय प्रणालीबाट सरकार संचालन गर्ने पक्षमा नरहेको र संसदमा रहेका २८ दलबाट महिनै पिच्छे...
काठमाडौँ, ६ माघ सरकार निर्माण र प्रधानमन्त्री निर्वाचनसम्बन्धी संसदको नियमावली संशोधनका विषयमा तीन दलका शीर्ष नेताबीच एमाले संसदीय दलको कार्यालयमा आज बिहान भएको छलफल कुनै...
मगर संघ बेलायत अन्तर्गतको रश्मूर शाखाले यस वर्षको मगर सव्रmान्ती पर्व गत शनीवार फार्नवोरोस्थित ओकफम स्कूलको कम्यूनिटि हलमा भव्यताका साथ सम्पन्न गरेको छ । “हाम्रो...
काठमाडौँ, ५ माघ । पार्टीमा फरक मतलाई तल्लो तहसम्म छलफलमा लैजाने विषयमा एनेकपा (माओवादी)भित्र उठेको विवाद साम्य पार्न भोली केन्द्रीय समितिको बैठक बस्ने भएको छ...
काठमाडौँ, ५ माघ नेकपा (एमाले) का अध्यक्ष झलनाथ खनालले सहमतीय सरकार गठन हुन नसके अर्काे साताभित्र बहुमतका आधारमा सरकार बन्ने बताएकाछन । आफ्नो पार्टी निरन्तर...
मगर सक्रान्तिका दिन मंकीहिलमा मगरसंघ हगंकगंले गरेको भब्य कार्यक्रमलाई सम्बोधन गर्दे प्रमुख अतिथि सम्बैधानिक कानुनी मामिला बिभागकी वरिष्ठ अधिकृत शेर्ली चाङले मगरसंघ र त्यसका अध्यक्ष...
काठमाडाँ ५ माघ । प्रमुख तीन दलको आज बसेको बैठकले सर्वोच्च अदालतका न्यायाधीश रणबहादुर बमलाई महाभियोग लगाउने प्रस्ताव व्यवस्थापिका–संसद्मा लैजाने विषयमा सहमति भएको छ ।संविधान...