–माओवादी अध्यक्ष प्रचण्ड र कांग्रेस सभापति कोइरालाबीच भेटघाट, संविधान सभाको म्याद थप्न १० बुद्धे मार्गचित्र पूरा गर्नु पर्ने कांग्रेसको अडान
काठमाडौँ, ७ जेठ नेपाली काँग्रेसका सभापति सुशील कोइराला र एकीकृत नेकपा (माओवादी)का अध्यक्ष पुष्पकमल दाहालबीच शान्तिप्रक्रिया कार्यान्वयन र संविधानसभाको म्याद थपका बारेमा कोइराला निवास...
