मधेसी जनअधिकार फोरम फेरि फुट्यो

काठमाडौँ, ९ जेठ मधेसी जनअधिकार फोरम नेपाल विभाजित भएर जयप्रकाशप्रसाद गुप्ताको नेतृत्वमा आज मधेसी जनअधिकार फोरम (गणतान्त्रिक) दल गठन गरिएको छ ।नयाँ गठित मधेसी जनअधिकार...

माओवादी लडाकु शिविरमा सेना र प्रहरी पठाईने

काठमाडौँ, ९ जेठ माओवादी सेनाका लडाकूको रेखदेख, समायोजन र पुनःस्थापनासम्बन्धी विशेष समितिको आजको बैठकले सो समिति मातहत रहेको सचिवालयको जनशक्ति वृद्धि गरी छिटो शिविरमा पठाउने...

संविधान सभाको म्याद नथप्न जनमोर्चाले आन्दोलन गर्ने

  काडमाडौँ, ९ जेठ मुख्य तीन राजनीतिक दलहरूले सत्तामोहमा फसेर र सभासद्हरूको लापरबाहीका कारण संविधान लेखन कार्य समयमै पूरा नभएकाले संविधानसभाको म्याद थप्न नहुने जनमोर्चा नेपालले...

क्षेत्री समाजद्धारा पूर्वाञ्चल बन्द, बन्दले जनजिवन प्रभावित

भद्रपुर, ९ जेठ संयुक्त क्षेत्री राष्ट्रिय आन्दोलन परिचालन समितिको आह्वानमा आज गरिएको पूर्वाञ्चल बन्दले मेची अञ्चलमा व्यापक प्रभाव परेको छ ।   ची राजमार्ग, झापाखण्डको महेन्द्र...

समावेशी सीट पनि बाहुन क्षेत्री महिलाले नै उडाईदिने !

यो  लेख तयार पार्दासम्म संविधानसभाको म्याद थप्ने-नथप्ने विवादले संविधानसभा नै ठप्प छ । दलहरुबीच चलेको लामो संघर्ष यथावत छ । देशभर बाहुन, क्षेत्री, दलित, जनजातिले...

संविधान संशोधनको प्रस्ताव पारित गराउन प्रधानमन्त्री खनाल र प्रचण्डवीच भेटघाट

  काठमाडौँ, ८ जेठ प्रधानमन्त्री झलनाथ खनाल र एकीकृत नेकपा (माओवादी)का अध्यक्ष प्रचण्डबीच आज बिहान प्रचण्ड निवास नयाँ बजारमा भेटघाट भएको छ । भेटमा माओवादीका...

बन्दले जनजीवन प्रभावित, अस्पतालको गाडी समेत तोडफोड

काठमाडौँ, ८ जेठ आफूहरूलाई आदिवासी÷जनजातिमा सूचीकृत गरिनुपर्ने माग राख्दै संयुक्त क्षत्री राष्ट्रिय आन्दोलन परिचालन केन्द्रीय समितिले गरेको उपत्यका बन्दका कारण आज राजधानीको जनजीवन प्रभावित बनेको...

युवा मोर्चामा निरज राना

जेष्ठ ७  राष्ट्रिय युवा मोर्चा क्षेत्र नं १ रुपन्देहीको प्रथम भेला आज केरवानीमा सम्पन्न भएको छ । राष्ट्रिय जनमुक्ति पार्टीका क्षेत्रीय अध्यक्ष धन बहादुर थापाको...