गाई पिट्नेलाई झ्यालखानामा राख्ने सरकारले मान्छे मार्नेलाई कारवाही नगरेपछि बागलुङ्ग जिल्ला बन्द गरिएको छ । कालिकोट, जुविधा-६ स्थित माईधाराको पसलमा चुल्हो छोएको आरोपमा कुटपीट मनबहादुर...
किरात राई विद्यार्थी संघको अध्यक्षमा धिरेन्द्र रुम्दाली चयन भएका छन् । मंसिर २९ गते काठमाडौंमा सम्पन्न संघको छैठौं राष्ट्रिय सम्मेलनले ३१ सदस्य केन्द्रिय समिति तथा...
सर्वोत्कृष्ट संसद सेवा पुरस्कारबाट गोपालबहादुर घर्तीमगर पुरस्कृत भएका छन् । घर्तिमगरले मंसिर २९ गते एक लाख रुपैयाँ राशिको पुरस्कार ग्रहण गरे । पुरस्कार व्यवस्थापिका संसद...
आदिवासी जनजाति सभासदसभा ककसका संयोजक पृथ्वी सुब्बा गुरुङले सबै जातिलाई अधिकार दिनुपर्दछ भन्ने कुरालाई अरु जातिको अधिकार खोस्न खोजिएको भन्न नमिल्ने बताएका छन् । राज्य...
आदिवासी\जनजाति, दलित, मधेशी, महिलामाथिको अन्याय अत्याचार दमन खोतल्ने हो छपछपी काटेर हिँड्नु पर्ने हुन्छ । तर हामी त्यस्तो गर्दैनौं । अहिले पार्टीहरुले आदिवासी जनजाति दलित...