चेतन आवृष्टि

कलमको निभले होईनबन्दुकको सँगिनले लेखेकोईतिहाससमय पर्दाले घुम्टो उघारेरनेपथ्यमा भेद खुल्दैछपाईला- पाईलामा थापेका वादका धरापहरूपाटा फर्काएर लादिएका धर्मपुर्खाहरू देउरालीमा पाती चदाईदोस्रो विश्व युद्धमा लखेतिएआँखा जुधाएर हेर्नेकोकान...

समय उदघोष

निस्सार छ देश गिज्याई रहेछ सुनसान सडक गिज्याई रहेछ सुन्य आकाश बर्दीधारी बुटको आवाज र खोलाको गीत खाएन मेल सुनियो कर्कश   बुढो पहाडको हुकाँरले...

तन्त्रफेरियों , तिमीकहाँफेरियौर !

तन्त्रफेरियो श्रीपेचफालियो ढाकाटोपीढल्काउनेथुप्रैराजाजन्मिए सुनौलोबिहानीकोआगमनभएन कन्दरारपखेरीहरुमा ओलाङ्चुङगोलाकोलुङ्गालाई आफूनेपालीभएकोप्रमाणितगर्नआउन हप्तादिनलाग्छ     रोल्पाकामगरदाईअझैढाक्रेनैछन् दाङकीबादीदिदीआफ्नैशरीरबेच्दैछिन हलियाप्रथाअन्त्यभएकोघोषणामाहर्षितजयनारायण बर्षदिनसम्मपनिगास-बासकोठेगाननभएपछि पूर्वहलियामालिकसँगसयकडापाँचमाऋणकाढेरअरबभासियो उस्लेसोच्योमुक्तिभनेकोयहिहोला कमैयाप्रथाकोअन्त्यमाखुसियालीमनाउदैकेशरीदेवी अधिकारमाग्नसिहदरवारपुग्दाछातीमैलात्तीबर्सियो सिराहाकामुसहरदाईमुटुठिउराउनेजाडोमाखास्टोओढेर सरकारलेकहिलेकम्बलबाँड्छभन्दैरातकटाउदैछन। न्युरोडगल्लीमाभारीबोक्नेरामेछापकाछेत्रीदाईभन्दैथिए अबतभारीबोकेरयोमहंगीमाजिन्दगीकोगर्जोनटर्नेभो अझैकुर्लदैछौ? बालुवाटाररकर्णालीकोदुरीघट्योभनेर   बर्षौदेखिअसनकोगल्लीमा...

लाशका थुप्रामा भेटे देवकोटा !

  लक्ष्मी प्रसाद देवकोटा: विक्रम सम्वत् १९६६ साल कार्तिक २७ गते गाई तिहारे औंसी लक्ष्मीपूजाका दिन काठमाडौंको धोवीधारामा जन्मेका हुनाले यिनको नाम लक्ष्मीप्रसाद देवकोटा नाम...
नेपाली सिल्ली ब्वाय !

नेपाली सिल्ली ब्वाय !

नेपाल नाम सुन्न बित्तिकै उनले भनिन- ए नेपाल हिमालय, सगरमाथाको देश !मैले गर्वले छाती फुलाउदै 'हो'भनेउनी अर्थात मिस एलिजा स्विजरल्याण्डबाट पढ्न कोरिया आएकी ।'तिमी पनि...
पुन क्लवले डोहोर्यायो ईतिहास

पुन क्लवले डोहोर्यायो ईतिहास

कुनै बेला हङकङमा भलिवल खेलमा एकछत्र राज गरेको पुन क्लवले लामो समयको अन्तरालपछि फेरि ति याद ताजा गराईदिएकोछ । पुरुष र महिला टिमको भलिवल प्रतियोगितामा...

सुराक हेर्न ठेलमठेल

पोखरा, असोज २०  माओवादीले २०५२ साल फागुनदेखि सुरु गरेको जनयुद्धले पारेको प्रभावलाई विषयवस्तु  बनाएर निर्माण गरिएको फिल्म ‘सुराक’ को शनिबार पोखरामा तीन शो प्रर्दशन गरिएको...
फेरि आयो बहार लाउड कन्सर्ट र बिग क्राउडको

फेरि आयो बहार लाउड कन्सर्ट र बिग क्राउडको

स्टेज सजावट उत्तिकै मजाको । दर्शकहरुको भिडभाड थामि नसक्नु । कोही स्टेजमा दायाँबायाँ गर्दैछन् । कोही चौरमा हाहा र हुहु । दिउँसो एक बजेदेखि नै...