तन्त्रफेरियों , तिमीकहाँफेरियौर !

तन्त्रफेरियो

श्रीपेचफालियो

ढाकाटोपीढल्काउनेथुप्रैराजाजन्मिए

सुनौलोबिहानीकोआगमनभएन

कन्दरापखेरीहरुमा

ओलाङ्चुङगोलाकोलुङ्गालाई

आफूनेपालीभएकोप्रमाणितगर्नआउन

हप्तादिनलाग्छ

   

रोल्पाकामगरदाईअझैढाक्रेनैछन्

दाङकीबादीदिदीआफ्नैशरीरबेच्दैछिन

हलियाप्रथाअन्त्यभएकोघोषणामाहर्षितजयनारायण

बर्षदिनसम्मपनिगासबासकोठेगाननभएपछि

पूर्वहलियामालिकसँगसयकडापाँचमाऋणकाढेरअरबभासियो

उस्लेसोच्योमुक्तिभनेकोयहिहोला

कमैयाप्रथाकोअन्त्यमाखुसियालीमनाउदैकेशरीदेवी

अधिकारमाग्नसिहदरवारपुग्दाछातीमैलात्तीबर्सियो

सिराहाकामुसहरदाईमुटुठिउराउनेजाडोमाखास्टोओढेर

सरकारलेकहिलेकम्बलबाँड्छभन्दैरातकटाउदैछन

न्युरोडगल्लीमाभारीबोक्नेरामेछापकाछेत्रीदाईभन्दैथिए

अबभारीबोकेरयोमहंगीमाजिन्दगीकोगर्जोनटर्नेभो

अझैकुर्लदैछौ?

बालुवाटारकर्णालीकोदुरीघट्योभनेर

 

बर्षौदेखिअसनकोगल्लीमा

खर्पनमातरकारीबेच्नेज्यापुदाईलेभन्दैथिए

नेताहरूलेदेशलाईबुख्याँचाबनाए !

 

 

निश्चलकाउचा

चौराहाबाग्लुङ

हालदक्षिणकोरिया