आँखैमा किन बिझायो खोटाङ

आँखैमा किन बिझायो खोटाङ

श्यामसुन्दर थापा मगर लामो समयको प्रतिक्षा र चर्चापछि देखाईएको खोटाङ जिल्लाको बारेमा बनाइएको बृत्तचित्र आँखैमा खोटाङले  निराश बनाएको टिप्पणी दर्शकहरुबाट सुनियो । केहिले यो बृत्तचित्र...

बिमल घर्ती पाल्पामा सम्मान

देब पचभैया / पाल्पा,   २६ पुस , अण्डर १६ राष्ट्रिय टिमका कप्तान तथा सिनियर टिमका फरवार्ड विमल घर्तीमगरलाई पाल्पाको तानसेनमा आज  सम्मान गरिएको छ ।...

मास्टर मित्रसेनका सिर्जना शिर्षक पुस्तक प्रकाशन

 त्रिलोक सिंह थापा मगर   १) प्रख्यात संगीतकार एवं साहित्यकार मास्टर मित्रसेन थापामगरको ११८ औं जन्मजयन्तीको शुभउपलक्ष्यमा “मास्टर मित्रसेन र उनका सिर्जना” शीर्षक पुस्तक प्रकाशनमा आएको...

बाग्लुङे कोइली

मनोज घर्तीमगर/बाग्लुङ    हल्का चिम्सा आँखा । गहुँगोरो वर्ण । ठिक्कको कद । हँसिलो मुहारकी देवी घर्तीमगर स्टेजमा गीत गाउँदा सबैलाई लठ्ठ बनाउँछिन् । उनका...
फेरि पर्दामा लाहुरे कथा

फेरि पर्दामा लाहुरे कथा

गुरुङ भाषा र संस्कृतिमा आधारित फिल्म च्ह्याल्याबट (ओइलिएको फुल) को पोखरामा च्यारिटी शो गरिएको छ । बाराही चलचित्र हलमा तीन शो प्रदर्शन गरिएको  फिल्म हेर्न...
प्रेम ब्यापार हैन – राजकुमार बगर, प्रेम गीत लेखक

प्रेम ब्यापार हैन – राजकुमार बगर, प्रेम गीत लेखक

‘उडेर जुन छुन्छु भन्थे तर आज पिजडाको चरी भा‘छ जीवनजुगौं जुग जिउँछु भन्थे तर, आज आफ्नै काखमा मरिराछ जीवन राजकुमार बगरले लेखेको यो गीत २०५५...

चेतन आवृष्टि

कलमको निभले होईनबन्दुकको सँगिनले लेखेकोईतिहाससमय पर्दाले घुम्टो उघारेरनेपथ्यमा भेद खुल्दैछपाईला- पाईलामा थापेका वादका धरापहरूपाटा फर्काएर लादिएका धर्मपुर्खाहरू देउरालीमा पाती चदाईदोस्रो विश्व युद्धमा लखेतिएआँखा जुधाएर हेर्नेकोकान...

समय उदघोष

निस्सार छ देश गिज्याई रहेछ सुनसान सडक गिज्याई रहेछ सुन्य आकाश बर्दीधारी बुटको आवाज र खोलाको गीत खाएन मेल सुनियो कर्कश   बुढो पहाडको हुकाँरले...

तन्त्रफेरियों , तिमीकहाँफेरियौर !

तन्त्रफेरियो श्रीपेचफालियो ढाकाटोपीढल्काउनेथुप्रैराजाजन्मिए सुनौलोबिहानीकोआगमनभएन कन्दरारपखेरीहरुमा ओलाङ्चुङगोलाकोलुङ्गालाई आफूनेपालीभएकोप्रमाणितगर्नआउन हप्तादिनलाग्छ     रोल्पाकामगरदाईअझैढाक्रेनैछन् दाङकीबादीदिदीआफ्नैशरीरबेच्दैछिन हलियाप्रथाअन्त्यभएकोघोषणामाहर्षितजयनारायण बर्षदिनसम्मपनिगास-बासकोठेगाननभएपछि पूर्वहलियामालिकसँगसयकडापाँचमाऋणकाढेरअरबभासियो उस्लेसोच्योमुक्तिभनेकोयहिहोला कमैयाप्रथाकोअन्त्यमाखुसियालीमनाउदैकेशरीदेवी अधिकारमाग्नसिहदरवारपुग्दाछातीमैलात्तीबर्सियो सिराहाकामुसहरदाईमुटुठिउराउनेजाडोमाखास्टोओढेर सरकारलेकहिलेकम्बलबाँड्छभन्दैरातकटाउदैछन। न्युरोडगल्लीमाभारीबोक्नेरामेछापकाछेत्रीदाईभन्दैथिए अबतभारीबोकेरयोमहंगीमाजिन्दगीकोगर्जोनटर्नेभो अझैकुर्लदैछौ? बालुवाटाररकर्णालीकोदुरीघट्योभनेर   बर्षौदेखिअसनकोगल्लीमा...

लाशका थुप्रामा भेटे देवकोटा !

  लक्ष्मी प्रसाद देवकोटा: विक्रम सम्वत् १९६६ साल कार्तिक २७ गते गाई तिहारे औंसी लक्ष्मीपूजाका दिन काठमाडौंको धोवीधारामा जन्मेका हुनाले यिनको नाम लक्ष्मीप्रसाद देवकोटा नाम...