बहराईनको राष्ट्रिय दिवस नेपाली साँगितिक कार्यक्रम गरि भब्य मनाए !
कृष्ण सारू मगर बहराईन, डिसेम्बर १९ - नेपाली क्लब द्वारा आयोजित नेपाली साँगितिक कार्यक्रम नेपाली दुतावासका श्रम सहचारी जगदीस चन्द्र सिवाकोटीको प्रमुख आतिथ्यतामा बहराईनको राष्ट्रिय...
