नमस्ते नेपाल हातेमालो सामाजिक संस्थाको केन्द्रीय भवन निर्माणार्थ सहयोगको निम्ती संस्थाले इजरायलको उत्तरी सिमाना खेर्मोन भ्रमणको आयोजना !

माया घले मगर


Image may contain: sky, mountain, nature and outdoor

ईजरायल, डिसेम्बर २१ – यही २०१७ जनवरी १४ तारीख सनिवार बिहाननमस्ते नेपाल हातेमालो सामाजिक संस्थाको केन्द्रीय भवन निर्माणार्थ सहयोगको निम्ती संस्थाले इजरायलको उत्तरी सिमाना खेर्मोन भ्रमणको आयोजना गरेको छ, चिशोको समय इजरायलको बिभिन्न कठिन काम एकदिन भए पनि रमाइलो गरौ आउनुस् सिरिया संग जोडिएको इजरायलको उत्तरी सिमाना खेर्मोन हिउ खेल्नको लागि जाउ !

उक्त स्थान जान इच्छुक मित्रहरुले सम्पर्क राख्नु होला सम्पर्क व्यक्तिहरु !

नाम/फोन नं.

रामसरण बानिया = ०५३-२८४६४२२
डक्म सिटौला = ०५४३९३०५०५
सिशिर खनाल = ०५८६६६१७७१,
आफ्नो सिट सुरक्षीत गर्नु हुन हार्दीक अनुरोध गर्दछौ/ धन्यवाद
प्रस्थान मिती:- १४ जनवरी सनिबार२०१७
फर्कने समय:- बिहान ३  बजे
तेलअभिब आईपुग्ने समय:-५बजे साँझ