लन्डन भिक्टोरिया क्रस विजेता पूर्व सैनिक लछिमान गुरुङको आइतवार १२ः४० मा लन्डन हयामरस्थित चेरिङ क्रस अस्पतालमा उपचारकै क्रममा निधन भएको छ । ९५ वर्षिय गुरुङ...
११ डिसेम्बरतीन बर्ष अघि सचेत मगर यूवाहरुले हगंकगंबाट शुरु गरेको वेवपोर्टलले आफ्नो दोश्रो बार्षिकोत्सव भब्यतापूर्वक सम्पन्न गरेकोछ । गत बर्ष स्मारिका प्रकाशन सहित अन्र्तक्रिया गरि...
५ डिसेम्बरका दिन बोस्टन मगर समाज ( boston magar society) स्थानीय प्रशासनमा विधिवत दर्ता भएकोछ । यसका अध्यक्ष चन्द्र पुनका अनुसार, यसलाई गैरनापाmमूलक गैरसरकारी संस्थाको...
२८ नोभेम्बरब्रिटिश गोर्खा भूतपूर्व सैनिक संंघ (गेसो) हगंकगंको १६ औं बाािर्षकउत्सव मकींहिलमा भब्यताका साथ मनाइयो । हिजोंको समिक्षा , बर्तमानको जानकारी र भबिष्यको कार्ययोजना बारे...
काठमाडाँंै, १२ मङ्सिर मध्य चीनको हुवेइ प्रान्तको इछाङमा दुईदिने चीन–नेपाल संस्कृति आदान–प्रदानसम्बन्धी फोटो प्रदर्शनी यही मङ्सिर ११ गतेदेखि सुरु भएको छ । चिनियाँ इछाङ फोटोग्राफर्स...
मगरसंघ हगंकगंले लागु पदार्थबाट युवाहरुलाई बचाइ रचनात्मक काम गर्न साँस्कृतिक कार्यक्रम आयोजन गर्यो । कार्यक्रममा हगंकगंका नेपाली गैरनेपाली ब्यक्तित्वहरुको सहभागिता थियो ।कार्यक्रम भब्यताका साथ सम्पन्न...
हरेक बर्ष नोवेम्बर महिनामा देशका लागि सहादत प्राप्त गर्ने विरहरुको सम्झनामा मनाइने 'रेमम्बेरन्स डे' यसपाली पनि देश भर विविध कार्यक्रम सहित मनाइयो । विरगती प्राप्त...