लेखक डा. राइटसले सडकमा छरपष्ट छरिएका बौद्ध पुस्तकहरूलाइ बोकेर बिदेश लगि क्याम्ब्रिज विश्वविद्यालयमा सुरक्षित राख्न लगाएका थिए । नेपाली शासकहरू त्यस्ता ऐतिहासिक ग्रन्थहरूलाइ जतन होइन खतम...
भारतीय हिन्दू पण्डित शंकराजचार्यले (हिन्दूहरू भगवान शंकराचार्य भनेर पूजा अर्चना गर्दछन्) भारतका बौद्धिष्टहरूलार्इ सखाप पार्दै नेपालतिर भगाए । उनी नेपाल आएर नेपालका बौद्धिष्ट लखेटेर भगाउदै तिब्बती डाँडो कटाए...
आज भन्दा २५ सय बर्ष पहिले नेपालको दक्षिणी तरार्इ प्रदेशमा पर्ने लुम्बिनी कपिलवस्तु राज्यमा राजा शुद्धोधन र रानी मायादेवीको कोखबाट इशापूर्व ४६३ मा माइत देवदह...
राष्ट्र संघका तात्कालिन महासचिब ऊ थान्त १९६७ मा लुम्बिनी भ्रमण गरेपस्चात १९७० मा राष्ट्र संघमा एउटा अन्तराष्ट्रिय समिति गठन गराए र संयुक्त राष्ट्र बिकास कार्यक्रमले...
आचार्य सार्की शेर्पा बेनी–९, सोलुखुम्बु आज बैशाख शुक्ल पूर्णिमा अर्थात् बुद्ध जयन्ती, शान्ति र अहिंसाका प्रतीक गौतम बुद्धको स्मरणमा भावपूर्ण श्रद्धाभक्तिका साथ विश्वभर उहाँको जन्म...
गोविन्द घर्ति देवदह चैत्र १३ । लुम्विनी बौद्ध विश्व विद्यालय स्थापनाका लागि रुपन्देहीको केरवानी–६ टटेरामा रहेको सार्वजनिक जग्गा उपयुक्त हुने एक अन्र्तक्रिया कार्यक्रममा बोल्ने वक्ताहरुले...
-भिक्षु मगर (नारायण ब. आले मगर) ‘नमो तस्स भगवतो अरहतो सम्मासम बुद्धस्य’ आजको यस सन्सारमा भैरहेको हत्या, हिंसा, बैमनस्यता अशान्ति भैरहेको अवस्थामा जसले बिश्व समाजलाई...
भगवान बुद्ध नेपालको लुम्बिनीमा जन्मनु भएको भन्ने कुरा अशोक महाराजले इसा पृ्र्व २७७ बर्ष पहिले आफ्नो बिसौं राज्य भीषेकको अवसरमा उहा आफै लुम्बिनीमा आउनुभै सिला...