अरिङ्गालले चिलेर एक बालिकाको ज्यान गयो

  गुल्मी, २८ असोज  अरिङ्गालले टोकेर गुल्मीको अग्लुङ गाविसमा आज एक बालिकाको ज्यान गएको छ ।गुल्मीको अग्लुङ गाविस वडा नम्बर ६ स्थित रघुवा निवासी दुजमान...

अन्तर्राष्ट्रिय साँस्कृतिक मेलामा नेपाल पनि चीन जाने

बेइजिङ, २८ असोज । विश्वका करिब ३० देशको सहभागितामा यहाँ आयोजना गरिने सात दिवसीय अन्तर्राष्ट्रिय साँस्कृतिक महोत्सवमा नेपालले सहभागिता जनाउने भएको छ । चीन र...

डेङ्गु नियन्त्रण प्रयास अपर्याप्त – संसदीय टोली

    चितवन (रत्ननगर), २८ असोज  डेङ्गु प्रभावित जिल्ला चितवन र नवलपरासीको स्थलगत अध्ययनका लागि आएको संसदीय टोलीले यहाँ भैआएको डेङ्गु नियन्त्रणको प्रयास अपर्याप्त भएको निष्कर्ष...

टाइफाइड र भाइरल फैलन थाल्यो तर दशै विदाले एउटा स्वास्थ्यकर्मी भेटिदैनन्

नुवाकोट, २८ असोज  दुई सातादेखि नुवाकोटमा टाइफाइड र भाइरल ज्वरोको प्रकोप बढेको छ । गाउँगाउँमा भाइरल ज्वरोको प्रकोप फैलिएपछि अधिकांश गाउँका बिरामीहरू स्वास्थ्य चौकीमा स्वास्थ्यकर्मी...

‘भारतले पनि सहमति गर भन्याछ’: खनाल

        काठमाडौँ, २८ असोज । नेकपा (एमाले) का अध्यक्ष झलनाथ खनालले शान्ति र संविधानका लागि पछिल्ला समयमा गतिशीलता देखिएकाले राष्ट्रिय सहमतिका लागि चारैतिर वातावरण...

बस पल्टियो, २० घाइते

कावासोती, २८ असोज  पूर्व–पश्चिम राजमार्गअन्तर्गत नवलपरासीको नयाँबेलहानीस्थित खहरेखोलामा आज बिहान भएको बस दुर्घटनामा २० जना घाइते भएका छन् । काठमाडौँबाट दाङ जाँदैगरेको ना४ख ३६५८ नम्बरको...

खगेन्द्र बने आधिकारिक होचा

पोखरा, आश्विन २८  पोखरामा गिनिज बुक अफ द वल्र्ड रेकर्डले बिहीबार खगेन्द्र थापा मगरलाई संसारकै होचा व्याक्तिको प्रमाणपत्र प्रदान गरेको छ ।रेकर्डसका उपाध्यक्ष मार्को फिरगाटीले...

हेपाहा प्रवृत्ति त्याग्नुपर्यो सबै ठिक हुन्छ

शक्तीजी ले लेख्नु भएको लेख समय सान्दर्भिक छ । तर हामीले जहिले पनि दुइ वटा पक्षलाई कहिले पनि बिर्सनु हुँदैन भन्ने मलाई लाग्छ ।त्यो के...

फियोना अब काम पनि शुरु गर

सुदुरपूर्वी नेपाली प्रवासी संघ हगंकगं फियोनाले आफ्नो पहलकदमीमा एउटा राम्रो कार्यको शुरुआत गरेकोछ । नेपालीहरुको समस्यामा केन्द्रित रहि उसले नेपाली महाबाणिज्यदुतावाससंग एउटा छलफल गरेकोछ, जसको...