सुलभ तामाङ वाङ्मय पुरूस्कार २०१२ सम्बन्धि प्रेस विज्ञप्ती

याम्बुरी बुक प्वाइन्टअनामनगर, काठमाडौं मितिः २०६९ पुस २३ गतेविगत दुईवर्षदेखि सुलभ तामाङ प्रतिभा प्रतिष्ठानले स्व. सुलभ लामा तामाङको नामबाट विभिन्न विधाका पाँच पुरस्कार प्रदान गर्दै...

लिम्वुवानले देश टुक्रदैन : लिङदेन

हंगकंग, ६ जनवरी, मञ्च सम्वद्ध संघीय लिम्वुवान राज्य परिषद प्रवास कार्य समिति हंगकंगको आयोजनामा संघीय धर्म निरपक्षेता गणतन्त्र नेपालमा ऐतिहासिक पृष्ठ भूमिको आधारमा अरुण सप्तकोषी...

दोर्दी खोलाबाट ४९.६ मेगावाट बिजुली उत्पादन हुने

हंगकंग, ६ जनवरी, लमजुड जिल्लामा रहेको दोर्दी खोलाबाट जल विद्यत उत्पादन गर्न लागिएको सुपर दोर्दी हाइड्रोपावर प्रोजेक्ट 'ख' को याक एण्ड यती रेष्टुरेण्ट जोर्डनमा जानकारी...

राष्ट्रिय मगर माला (संस्मरण)

गोरे बहादुर खपांगी मगर ४० वर्ष अघि मध्येमाञ्चल विकास क्षेत्र, जनकपुर अञ्चल, जिल्ला रामेछाप, सदरमुकाम रामेछाप वजार, गौरिशंकर हाइस्कूलको प्रधानाध्यापकमा नियूक्त भएँ । जनकपुरधाममा अवस्थित...

पट्खौली निम्न माध्यमिक विद्यालयको अभिभावक भेला सम्पन्न

गोविन्द घर्ति देवदह पौष २२ । रुपन्देहीको पट्खौलीमा रहेको पट्खौली निम्न माध्यमिक विद्यालयको अभिभावक भेला सम्पन्न भएको छ । जिल्ला शिक्षा कार्यालय रुपन्देहीका सचिव मोतिराम...

खैरेनी चोकबाट धकधई पुग्न जिर्ण बाटोका कारण दोब्बर समय लाग्ने

गोविन्द घर्ति  देवदह, पौष २२, रुपन्देहीको देवदह देखि धकधई सम्म जाने सडक मर्मत संभार नहुदा जोखिमपूर्ण बनेको छ । देवदहको खैरेनी चोकबाट धकधई पुग्न करिव...

जनजाति नेताहरुको वामन महत्वकांक्षा

बलदीप प्रभाश्वर चामलिङसबै कुरा बाहुनको नेतृत्वको व्यवस्थापकीय तर्जुमामा निर्देशित तर सजिलोसंग राजनीति गरिरहेका जनजाति नेताहरुले अव आफै मुलुक बनाउने त्यो जिम्मेवारीय कष्ट काधमा लिने जमर्को...
जनगणनामा जनजाति किन छुटे चित्त बुझदो जवाफ दिनु पर्छ : डा. ओम गुरुङ

जनगणनामा जनजाति किन छुटे चित्त बुझदो जवाफ दिनु पर्छ : डा. ओम गुरुङ

तथ्याङक विभागले हालै सार्वजनिक गरेको जनगणनाको नतिजामा पहिले भन्दा धेरै तथ्याङक घटवढ देखिएको छ । दश बर्षको अवधिमा गरिएको जनगणनामा धेरै जातिको संख्या  घटेको मात्रै...

आदिबासी जनजाति महिला महासंघ बेलायत (प्रेस विज्ञप्‍ति)

प्रेस विज्ञप्‍ति भोजपुर निबासी परिकल्पित नाम सिता राई बिदेशी भुमीबाट बिभिन्न दुख ब्याधाको बाबजुत पनि संघर्ष गरी केहि रकम कमाई आफ्नो देश फर्कने क्रममा यहि...

मुलुक कतातिर ?

 अमरदिप मोक्तान वर्तमान नेपाल शून्य स्थितिमा विद्यमान छ । क्रमिक रुपमा भईरहेका विभिन्न घटनाक्रमहरुले देश गम्भीर संकट तर्फ उन्मूख हुँदै गई रहेका संकेत दिन्छ ।...