माओबादी महाधिबेशमा अध्यक्षको प्रतिवेदनमाथि समूहगत निष्कर्ष सुनाउने क्रम चल्दै
हेटौंडा, माघ २४ एकीकृत नेकपा माओवादीका कार्यकर्ताहरुले अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको प्रतिवेदनमा राष्ट्रियता ओझेलमा परेको गुनासो गरेका छन् । प्रतिवेदनमाथि समुहगत धारणा राख्ने क्रममा उनिहरुले...
