हेटौंडा, माघ २४ एकीकृत नेकपा माओवादीका कार्यकर्ताहरुले अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको प्रतिवेदनमा राष्ट्रियता ओझेलमा परेको गुनासो गरेका छन् । प्रतिवेदनमाथि समुहगत धारणा राख्ने क्रममा उनिहरुले अध्यक्षले राष्ट्रियता विर्सेको आरोप लगाएका हुन् । यस्तै उनीहरुले अब पार्टी उत्पादनसिल कार्यमा लाग्नुपर्ने प्रस्तावलाई सकरात्मक रुपमा लिएका छन् । अहिलेसम्म प्रचण्डको प्रतिवेदनमाथि ३४ वटा समुहले आफ्नो निष्कर्ष राखिसकेका छन् ।
माओबादी महाधिबेशमा अध्यक्षको प्रतिवेदनमाथि समूहगत निष्कर्ष सुनाउने क्रम चल्दै
Read Time:45 Second
