जनजाति पत्रकार संघ पाल्पाको अघिबेशन हुदै

पाल्पा ,चैत्र १४ आदिबासी जनजाती पत्रकार संघ (अनिज) पाल्पाको यही चैत्र ३० गते सुक्रबार अधिबेशन हुने भएको छ । जनजाति पत्रकार संघ पाल्पाका अध्यक्ष देब...

हङकङमा किरात धर्मद्घारा मानव सुख, शान्ति र समृद्घिको सेवा सम्पन्न ।

आम्भु जेठा हङकङ, २५ मार्च, विश्व शान्ति मानव एकता, चराचर प्राणी जगत, मानवको सुख, शान्ति र समृद्घिको लागी किरात धार्मिक मुन्धुम अनुसार वार्षिक सेवा आइतवार...

बाहुन हैन , अब जनजाति महावाणीज्यदुत चाइयो ।

बिक्रम थापा मगर हंगकंग, २४ मार्च २०१३, नेपाल आदिवासी जनजाति महासंघ हंगकंगको आयोजनामा महावाणीज्यदुत महेश प्रसाद दाहालको नियुक्तीको विरोध गर्दै धर्ना कार्यक्रम सम्पन्न गर्यो । नेपाली...

टटेरामा लुम्विनी बौद्ध विश्व विद्यालय स्थापनाका लागि एक अन्र्तक्रिया

गोविन्द घर्ति देवदह चैत्र १३ । लुम्विनी बौद्ध विश्व विद्यालय स्थापनाका लागि रुपन्देहीको केरवानी–६ टटेरामा रहेको सार्वजनिक जग्गा उपयुक्त हुने एक अन्र्तक्रिया कार्यक्रममा बोल्ने वक्ताहरुले...

कञ्चनजंघाको काखबाट “अनमोल सृष्टि”

चन्द्र मादेन "आन्छन्" हंङकंङ, कंचनजंघाको काख ताप्लेजुङ्ग जिल्लाको सदरमुकाम फुङ्लिङ् मा जन्मनु भएका बर्ष २८ का युवा गायक एवं संगीतकार "मेघराज मगराती" त्याहाँको उर्वर माटो,चिसो...

आपसी मतभेद बिर्सेर चुनावमा जुट्न का“ग्रेस शिर्ष नेताहरुको निर्देशन

देब पचभैया स्याङ्जा, १२, चैत्रविगतमा भएका कमीकमजोरी र मतभेदलाई बिर्सेर अगामी संविधानसभाको निर्वाचनमा जुट्न का“ग्रेसका शिर्ष नेताहरुले कार्यकर्तालाई निर्देशन दिएका छन् । एकजुट भएर लोकतान्त्रिक...