संविधानमा आदिवासी जनजातिका अधिकार सुनिश्चत गर्नका लागि सशक्त आन्दोलन गर्नु पर्ने
गोविन्द घर्ति रुपन्देही १० जेष्ठ, संविधानमा आदिवासी जनजातिका अधिकार सुनिश्चत गर्नका लागि सशक्त आन्दोलन गर्नुको विकल्प नभएको करहियामा आयोजित एक कार्यक्रममा बोल्ने जनजाति अगुवाहरुले जोड...
