दक्षिण एसियाली भलिबल प्रतियोगिता शुरु

दक्षिण एसियाली आमन्त्रण भलिबल प्रतियोगिताअन्तर्गत आजदेखि काठमाण्डुमा शुरु हुँदैछ । आज  उद्घाटन खेलमा आयोजक नेपालले अफगानिस्तानसँग प्रतिस्पर्धा गर्नेछ । खेल त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद्को कबर्ड...
बुद्धको अस्थिधातु दर्शनका लागि खुल्ला

बुद्धको अस्थिधातु दर्शनका लागि खुल्ला

२८ असार, काठमाडौं  भगवान गौतम बुद्धको  अस्थिधातु (शरिरको अंग-अस्तु) दर्शनका लागि आजबाट खुल्ला गरिएको छ । बौद्ध घ्याङ गुठीमा बौद्ध धर्मगुरुहरुबाट मन्त्रोच्चारण तथा बौद्ध स्तुपाको परिक्रमा...

चुनावी आचार संहिताले नरोक्ने भो पैसाको छेलोखेलो

  काठमाण्डुलामो बहसपछि निर्वाचन आयोगले निर्वाचन आचारसंहिता जारी गरेकोछ । मंसिर ४ गते हुने संविधानसभा निर्वाचनलाई स्वच्छ, मर्यादित र भयरहित बनाउने भन्दै आयोगले साउन ७...
संचारमन्त्रीसंग जनजाति पत्रकारको ९ माग

संचारमन्त्रीसंग जनजाति पत्रकारको ९ माग

काठमाण्डुसूचना तथा सञ्चारमन्त्री माधव पौडेलले समावेशी सञ्चारका लागि सूचना तथा सञ्चार मन्त्रालय सकारात्मक रहेको बताए । सबै सञ्चारमाध्यमलाई समावेशी बनाउनुपर्ने माग गर्दै आज आदिवासी जनजाति...

विद्रोही एनआरएनलाई जनजाति नेताहरुको धाप

दुर्गा गुरुङ नेतृत्वको एनआरएन हङकङलाई चुनौती दिदैं निस्किएका विद्रोहीहरुलाई हिंजो गरिएको पत्रकार सम्मेलनमा जनजाति नेताहरुले खुलेरै धाप दिए । १२ मे मा गरिएको चौथो अधिवेशनलाई...

जनजाति आन्दोलनले महाबाणिज्यदुतावासकै पुर्नसंरचना

हङकङ संवाददाता ७ बर्ष देखि जनजाति मूलका महाबाणिज्यदुत चाहिन्छ भन्दै आन्दोलन गरिरहेको आदिवासी जनजाति महासंघका कारण हङकङको समाज एक खालको उथलपुथलमा छ । हरेक दलका...
जनजाति पत्रकारिता पुरस्कार तिलक पुनलाई

जनजाति पत्रकारिता पुरस्कार तिलक पुनलाई

 पोखरा, २७ असार तमु धिं नेपालका अध्यक्ष तथा समाजसेवी कर्म तमुले स्थापना गरेको र नेपाल आदिवासी जनजाति पत्रकार महासंघ फोनिज कास्कीद्धारा सञ्चालित कर्मकर्ण आदिवासी जनजाति...

संस्थापक महासचिवका लागी विज्ञप्ति

काठमाण्डू राष्ट्रीय जनमुक्ति पार्टीले आफ्नो संस्थापक महासचिव गोरेबहादुर खपागींको उपचारका लागी सरकारलाई अनुरोध गरेकोछ । ( हेर्नोस विज्ञप्ति ) गम्भीर दुर्घटनामा परेका उनलाई भारत वा...

चुनावमा धाँधलीपछि बेल्जियममा एनआरएन बहिस्कार

केजिन राई, लुभेन बेल्जियम७ जुलाईमा भएको गैर आवासीय नेपाली संघ बेल्जियमको चौथो अधिवेसनमा  धाँधली र अनियमितता खुलेरै गरियो । निर्वाचनमा लोकतान्त्रिक समावेसी समुह र समावेसी...